स्थानीय

एस – नेपाल द्वारा साफेबगर नगरपालिकालाई कोभिड -१९ स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण

साफेबगर नगरपालिका लाई कोभिड-१९ स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोगमा अन्तरधार्मिक शान्ति महासंघ नेपाल र स-शक्त्तिकरणका क्षेत्रमा युवाहरू (एस) नेपाल अछामको साझेदारीमा अछाम जिल्लामा संचालन भइरहेको शान्तिका लागि अन्तरधार्मिक कार्यक्रम अन्तरगत कोभिड -१९ सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको हो । अक्सिजन कन्सनट्रटोर्स ५

पैरवी खबर

साफेबगरमा ” पहाड चप्पल उद्योग” संचालन

साफेबगर नगरपालिकामा चप्पल उद्योग संचालन भएको छ । नगरपालिका को एअरपोर्ट बजारमा “पहाड चप्पल उद्योग” नामक उद्योग को साफेबगर नगरपालिका का नगर प्रमुख कुल बहादुर कुवरले एक कार्यक्रमका बीच उदघाटन गर्नुभएको हो । यो उद्योगमा क्वालिटी युक्त्त विभिन्न साइजका महिला , पुरुष र बालबालिकाहरुले प्रयोग गर्न मिल्ने चप्पलहरु उत्पादन भइरहेका


पैरवी खबर
मेल्लेख गा.पा. ३ ठाँटिलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिने – पैरवी खबर

अछामको मेल्लेख गाउँपालिका मा बालबालिका हरुका सवाल हरुकाे सम्बाेधन गर्ना का लागि पन्चबर्षिय रणनीतिक याेजना निर्माण सम्बन्धि दुई दिने कार्यशाला गाेष्टि मेल्लख मा सम्पन्न भएकाे छ । कार्यशाला मा बाल संरक्षण सम्बन्धि स्थानीय स्तरमा अवस्था विश्लेषण गर्दा देखा परेका बालबालिका सवाल हरु सम्बोधन गर्नका लागि कार्ययोजना सहित पन्चबर्षिय बजेट सहित


पैरवी खबर
जन्मदिनको अवसरमा वैदिक छात्रवृत्ति अक्षय कोषमा सहयोग

साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्माले जन्म दिनको अवसरमा वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा सहयोग गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले जन्मदिनको अवसरमा ३३ हजार ३ सय ३३ रुपैया वैद्यनाथ वेद विद्याश्रमका अध्यक्ष डण्डिराज जोशी, प्रार्चाय देवराज उपाध्यायलाई हस्तान्तरण गर्नुभयो । आर्थिक हस्तान्तरण कार्यक्रममा


पैरवी खबर
व्यावसायिक याेजना निर्माण सम्बन्धि दुई दिने तालिम सम्पन्न

व्यावसायिक याेजना निर्माण सम्बन्धि दुई दिने तालिम आज मेल्लेख मा सम्पन्न भएकाे छ । वर्ल्ड भिजन र वाक नेपाल काे साझेदारीमा संचालित उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना काे सहयोग मा तालिम सम्पन्न भएकाे हाे । तालिम,व्यावसाय बाट अात्मनिर्भर बनाउने उदेश्य ले संचालन गरिएको जनाएकाे छ । विभिन्न व्यावसाय बाट


पैरवी खबर
७३ औ अन्तरास्ट्रिय मानवअधिकार दिवस मेल्लेखमा सम्पन्न

दिनेश बाब्ली ,अछाम । मेल्लेख गाउ पालिका वडा न. ७ नन्देगडामा ७३ औ अन्तरास्ट्रिय मानबाधिकार दिवसको सन्दर्भमा मानवअधिकार दिवस सम्पन्न । जीवन मर्यादा समानता, स्वतन्त्रताको अधिकार जीवन दिगो शान्ति र समृद्धि को आधार ,बिधिको शासन कायम गरौं , मानवअधिकारको सम्मान गरौं भन्ने मुल नारा का साथ बजार परिक्रमा गरिएको हो।


पैरवी खबर
मेल्लेखमा रुपान्तरणकारी बचत समूह गठनकाे लागि प्रारम्भिक बैठक सम्पन्न ।

लालबहादुर चदारा अछामको मेल्लेख गाउपालिका मा रुपान्तरणकारि बचत समुह गठन का लागि प्रारारम्भिक बैठक सम्पन्न भएकाे छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल काे साझेदारी र मेल्लेख गाउपालिका काे समन्वय मा संचालित उत्थानशिल जिबिकोपार्जन तथा पाेषण परियाेजना अन्तर्गत रुपान्तरण का लागि बचत समुह गठन कार्यक्रम काे सहयोगमा मा


पैरवी खबर
सुनौला हजार दिनका आमाहरुकालागि पोषण बगैँचा स्थापना प्रबिधि तालिम विभिन्न पालिकामा सम्पन्न

वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारिमा संचालित उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाअन्तर्गत सुनौला हजार दिनका आमाहरुका लागि पोषण बगैँचा स्थापना प्रबिधि तालिम मेल्लेख गाउँपालिका , साँफेबगर नगरपालिका , जना पन्चदेवल बिनायक नगरपालिका र कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । सुनौला हजार दिनका आमाहरू लाई दिइएको २ दिने तालिममा


पैरवी खबर
जन्मदिनको अवसरमा न्यानो लुगा वितरण

जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालयका बालबालिकालाई न्यानो न्यानो लुगा वितरण गरीएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट निवासी भिम बहादुर बडाहितले आफ्नो २७ औँ जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालय अध्ययनरत सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत आठ जना विद्यार्थीहरुलाई एक–एक जोर न्यानो लुगा वितरण गर्नु भएको हो। नेकपा एमालेको भातृ


पैरवी खबर
नगर स्तरीय अपांग समन्वय समितिद्वारा अपांगहरुलाई सहयोगी सामग्री हस्तान्तरण

साफेबगर नगरपालिका नगर स्तरीय अपाङ्ग समन्वय समितिले अपांगहरुलाइ आवश्यक सामग्री बितरण गरेको छ । साफेबगर नगरपालिकाको आर्थिक सहयोग तथा नगर स्तरीय अपांग समन्वय समितिको सहकार्यमा बितरण गरिएको हो । सा.न.पा.२ जाल्पादेवी का नबिन आउजी लाई व्हिलचियर , बुढाकोट का निराजन कुवर लाई एयरफोन , चण्डीका का शंकर कुवर लाई हाते


पैरवी खबर