माैसम

आज यी स्थानमा बर्षाको सम्भावना

जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमा महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँहरूमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। बाँकी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ। यद्यपि मनसुनी वायुको प्रभाव कमजोर छ। मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम

पैरवी खबर

अब ठूलो पानी पर्ने सम्भावना टर्‍यो : मौसमविद्

काठमाण्डौ – अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । ठूलो पानी पार्ने प्रणाली


पैरवी खबर
तराईमा मध्यम तथा तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको


पैरवी खबर
‎यस्तो छ आज देशभरको मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना

‎काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । ‎ ‎जसका प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती , गण्डकी र मधेस प्रदेशलगायत


पैरवी खबर
कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही


पैरवी खबर
‎यी तीन प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने ‎

‎साउन १२ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। ‎आज दिउसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।


पैरवी खबर
यस्तो रहनेछ आजको मौसम ‎

‎ ‎काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। ‎ ‎हाल देशभर पहाडी भू-भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


पैरवी खबर
आजको मौसम : सुदूरपश्चिम प्रदेशमा वर्षा

अहिले बिहान गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । धनगढी । नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका


पैरवी खबर
मनसुनी रेखा नेपाल नजिक, भारी वर्षाको सम्भावना

३१ भदौ, काठमाडौं: न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ । महाशाखाका मौसमविद हिरा भट्टराईका अनुसार हाल भारतको उत्तर


पैरवी खबर
पहिरोको उच्च जोखिममा १६ घरधुरी : मेल्लेख ठाटी

मेल्लेख :हिजो राति देखि अाएकाे अविरल बर्षा का कारण अछामको मेल्लेख गाउपालिका वडा न ३ ठाटिकाे नाैलाघर र चाैसाल टाेल मा पहिराे जान थालेकाे छ । पहिराे जान थाले पछि त्यस दुबै टाेलका १६ घर परिवार उच्च जाेखिममा रहेका छन । चाैसाल टाेलमा सडक काटिएकाे ठाउदेखि घर अगाडि र नाैलाघर


पैरवी खबर