स्थानीय

नारी दिवसको अवसरमा विविध सास्कृतिक कार्यक्रम बाब्लामा सम्पन्न

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा न- १३ बाब्लामा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रमको सम्पन्न भएको छ। वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना कार्यक्रमको आयोजनामा भएको देउडा खेल तथा विविध सांकृतिक कार्यक्रममा सहभागि महिलाले आ–आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । देउडा खेल तथा

पैरवी खबर

घुघुरकोटमा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रम सम्पन्न

११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रमको आयोजना गरीएको छ। मंगलबार ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देउडा खेल तथा विविध सांकृतिक कार्यक्रमको आयोजना गरीएको हो। वडा कार्यालयको आयोजनामा भएको देउडा खेल तथा विविध सांकृतिक कार्यक्रममा सहभागि महिलाले


पैरवी खबर
तुकादेखि भेरासैन सम्म सडक जोडिदै स्थानीयवासी खुशी

साफेबगर: साँफेबगर नगरपालिकाको सडक पुग्न बाकी रहेको एउटा टोलमा पनि सडक पुग्ने भएको छ । साँफेबगर नगरपालिका वडा १२ खप्तडको भेरासैनमा सडक पुग्न सकेको थिएन । तुकादेखि भेरासैनसम्म जोड्ने सडकको आज साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले शिलान्यास गर्नुभएको छ । नगर प्रमुख कुँवरले सेति लोक मार्गले भैरासैनसम्म सडक जोड्ने योजना


पैरवी खबर
घुघुरकोटमा बाल क्लब गठन

साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा बाल क्लब गठन गरीएको छ। वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना लगू भएको उक्त वडामा विजय महताको अध्यक्षतमा बाल क्लब पूर्नगठन गरीएको हो। बाल क्लबको उपाध्यक्ष भावना खड्का, सचिव साजन खड्का, सहसचिव विवेक भुल र कोषाध्यक्ष अनिता खड्कालाई चयन गरीएको जनाईएको


पैरवी खबर
उद्यमशिलता तथा बास निगालो सामाग्री उत्पादन तालिम बुढाकोटमा उदघाटन

साफेबगर :उद्यमशिलता तथा बास निगालो सामाग्री उत्पादन तालिम उदघाटन गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजना तथा साफेबगर नगरपालिका ९ न.वडा बुढाकोटको सहकार्यमा तालिमको उदघाटन गरिएको हो। बेरोजगार युवा ,लक्षित बर्गलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यका साथ संचालन गरिएको दुई महिने बास निगालो सामग्री उत्पादन तालिममा २५ जनाको


पैरवी खबर
पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बुढाकोटमा सम्पन्न

साफेबगर :साफेबगर नगरपालिका ९ बुढाकोटमा बहु क्षेत्रीय पोषण योजना (MSNP ) वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको चालु आ.व .०७८/८९ को बैठक सम्पन्न भएको छ । बैठकमा आ.व.०७७/७८ मा यस वडामा संचालन भएका पोषण तथा खाद्य सुरक्षा सम्बन्धि कार्यक्रमहरु संतोषजनक रूपमा कार्यान्वयन भएका बारे समिक्षा गरिएको थियो ।


पैरवी खबर
सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण कार्यक्रमद्वारा बाल क्लब गठन

अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा न. १३ बाब्लामा वाक नेपालद्वारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण कार्यक्रम को आयोजनामा बाल क्लब गठन भएको छ । जसमा अध्यक्ष पृथ्वी बटाला, उपाध्यक्ष ईश्वर साउद, सचिब बिमला बाब्ली, सहसचिबमा तुलसी बिष्ट लगायत २५ सदस्यीय बाल क्लब गठन भएको छ । वडा अध्यक्ष सागर


पैरवी खबर
साँफेबगर नगरपालिकाका गर्भवतीलाई नगर उपप्रमुखको कोशेली

फागुन २ अछाम साँफेबगर नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कोशेली कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिर्मलादेवि बुड्थापाले जानकारी दिनुभयो। कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पुर्‍याउनुपर्ने कुराबारे चेतना फैलाउने उहाँको भनाई रहेको छ । कार्यक्रम अन्र्तगत आज


पैरवी खबर
युवा संजाल साफेबगर अछामद्वारा शैक्षिक सामग्री वितरण

साफेबगर :महेन्द्र माध्यमिक बिधालय बयालपाटाका सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा माक्सहरु वितरण गरिएको छ । युवा संजाल साफेबगर अछाम(YNSA ) को पाँचौ वार्षिक उत्सवको आवसरमा १० जना विद्यार्थीहरुलाई सामग्री बितरण गरिएको हो । युवा संजालका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रम मा


पैरवी खबर
वैद्यनाथ वेद विद्याश्रमका वटुकलाई शैक्षिक सामग्री सहयोग

साँफेबगर नगरपालिका वडा नं ३ स्थिति भावुक स्टेसनरी स्टोरले वैद्यनाथ वेद विद्याश्रमक वटुकलाई शैक्षिक सामग्री सहयोग गरेको छ । सरस्वती पुजाको अवसरमा भावुक स्टेसनरी स्टोरका संचालक खेमराज कुँवरले शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत ३० जना वटुकलाई साढे १३ हजार मुल्य वरावरको शैक्षिक सामग्री अन्तरगत कापी


पैरवी खबर