व्यावसायिक याेजना निर्माण सम्बन्धि दुई दिने तालिम सम्पन्न


पैरवी खबर

व्यावसायिक याेजना निर्माण सम्बन्धि दुई दिने तालिम आज मेल्लेख मा सम्पन्न भएकाे छ ।
वर्ल्ड भिजन र वाक नेपाल काे साझेदारीमा संचालित उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना काे सहयोग मा तालिम सम्पन्न भएकाे हाे ।
तालिम,व्यावसाय बाट अात्मनिर्भर बनाउने उदेश्य ले संचालन गरिएको जनाएकाे छ । विभिन्न व्यावसाय बाट दिगाे विकास लक्ष्य पुरा गर्न विपन्न, अति जाेखिम ,र अार सि बालबालिका हरुका घरपरिवार काे जिबन स्थर माथि उठाउन व्यावसायका लागि छाेनाेट मा परेका व्यावसायि हरुलाई तालिम दिइएको परियाेजनाले जनाएको छ ।
माग काे अाधारमा विभिन्न व्यावसाय संचालन गरि व्यावसाय बाट अाम्दानि बढाउने पारिवारिक व्यावस्थापन पाटाे बलियो बनाउने साे परियाेजना काे लक्ष रहेकाे छ ।
तालिम पछि व्यावसाय सुरु गर्ने परियाेजना बाट छाेनटमा परेका हरुलाइ मागकाे अाधारमा अावश्यक सामाग्री सहयोग गरिने जनाएको छ । तालिम काे सहजिकरण व्यावसायिक तालिम सहजकर्ता सत्य स्वार ले गर्नु भएकाे थियाे तालिममा वाक नेपाल का फिल्ड अधिकृत रन्जना पनेरु सामाजिक परिचालक कविता साउद लगायत मेल्लेख गाउपालिका २२ जना व्यावसायि हरुकाे सहभागिता रहेकाे थियाे । परियाेजना बाट मेल्लेख गाउपालिका काे समन्वय मा यश भन्दा अघि पनि व्यावसायकाे लागि सहयोग गर्दै अाएकाे छ ।