अछाम- अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्वर ८ को बारलामा सुतेको समयमा ढुंगा लागेर दुई जनाको ज्यान गएको छ। शुक्रबार विहान करिव ३ बजेको समयमा सेलापानीस्थित चुरखोली टोलमा उक्त घटना भएको हो। वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार मृत्यु हुनेमा श्री खनालको श्रीमती ३५ वर्षीय निम खनाल र ८ वर्षीया कविता
साँफेबगर- साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । साँफेबगर नगरपालिका ४ नम्बर वडा कार्यालय मष्टामाण्डौले आफ्नो वडा भित्र रहेका सामुदायिक विद्यालय- हिमालय मावि खाल्सैन , जनकल्याण मावि जनकल्याण र भगवती आधारभूत विद्यालय भन्डारीगाउँ लाई भलिबल , नेट र पम्प वितरण गरिएको वडा
साँफेबगर- साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । साँफेबगर नगरपालिका ४ नम्बर वडा कार्यालय मष्टामाण्डौले आफ्नो वडा भित्र रहेका सामुदायिक विद्यालय- हिमालय मावि खाल्सैन , जनकल्याण मावि जनकल्याण र भगवती आधारभूत विद्यालय भन्डारीगाउँ लाई भलिबल , नेट र पम्प वितरण गरिएको वडा
अछाम – अछाममा जंगली जनावर बँदेलको आक्रमण बाट एक किशोरी घाइते भएकी छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान कि १८ वर्षिया सुस्मिता धामी घाइते भएकि हुन । घर नजिकै रहेको घुसुल्ले वनमा बाख्रा चराउने क्रममा बँदेलले आक्रमण गरी घाईते भएको प्रहरीले जनाएको छ । उनको बयालपाटामा अस्पतालमा
नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको आयोजनामा २८ औं महान जनयुद्ध दिवस ठाटीमा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिका कमिटी उपाध्यक्ष दानबहादुर बुढाको अध्यक्षतामा भएको जनयुद्ध दिवस कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य अर्जुन धामी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य धामीले जनयुद्धको वलमा
साँफेबगरमा माघ २७ गतेबाटसुरु भएको ५ औँ साँफेबगर महोत्सवको चौथो दिन साेमबार स्थानीय तथा राष्ट्रिय कलाकारहरुले माहोल तताएका छन् । साेमबार राष्ट्रिय कलाकार एलिना चौहान , रुबिना अधिकारी, झरना बोहरा, महेन्द्र बि.सि, धर्मेन्द्र सुनार र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती राखेका थिए । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’
पाँचौं साँफेबगर महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ महोत्वस सुरु भएको छ छ । महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । महोत्सव
महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत (पितृ उद्धारक) सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न भएको छ। गोरख बहादुर महताको अध्यक्षतामा भएको बैठकले आगामी फागुन १७ देखि २३ गते सम्म संचालन
साँफेबगर नगरपालिका वडा नम्बर ३ को प्रभा धम्कोट माबिमा आयोजना हुने श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी तिब्र पारिएको छ । यहि चैत ८ गतेदेखि सचालन हुने महायज्ञको तयारी गर्न आर्थिक उपसमितिको बैठक आज सम्पन्न भएको हो । बैठकले महायज्ञ सफल पार्नका लागी आर्थिक संकलन गर्न सिद्धेश्वर स्थायी ठेगाना भएका
अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो । दाउराका लागि रुख काट्दै गर्दा सोही रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् । स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापिएका उनको