स्थानीय

साँफेबगरमा १७ विद्यालयबीच हाजिरीजवाफ प्रतियोगिता, किण्डर गार्डेन एकेडेमी प्रथम

साँफेबगर । ६२ औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा अछामको साँफेबगर नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। साँफेबगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरुको बौद्धिक क्षमता, ज्ञान तथा सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा किण्डर गार्डेन एकेडेमी प्रथम,

पैरवी खबर

सडकमै प्रसूति गराउन बाध्य बविता पासवानको घटनामा दलित आयोगको चासो, छानबिन समिति गठन

राजविराज, भदाै २५ गते । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसूति गराउन आएकी बविता पासवानले पैसाको अभावमा उपचार नपाएपछि सडकमै बच्चा जन्माउनुपरेको कारुणिक घटनाप्रति राष्ट्रिय दलित आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग फोनवार्ता गरी घटनाको यथार्थ विवरण र वस्तुस्थितिबारे जानकारी


पैरवी खबर
३ दिन देखि बेपत्ता ८१ वर्षीया सुर्जा लुहारको जंगलबाट उद्धार

साँफेबगर — साँफेबगर नगरपालिका–१ बैजनाथ कालिमाटीकी ८१ वर्षीया सुर्जा लुहार सात दिनदेखि बेपत्ता भएपछि जङ्गलबाट उद्धार गरिएको छ। नगर प्रहरीसहित स्थानीयवासीको टोलीले सोमबार बिहान करिब ११ः३१ बजे लुहारलाई जङ्गलबाट उद्धार गरेको हो । बायाँ हातमा चोट लागेको अवस्थामा फेला परेकी लुहारलाई थप उपचारका लागि बयलपाटा प्रादेशिक अस्पतालमा भर्ना गरिएक जनाइएको


पैरवी खबर
महिनावारी हुँदा त्रिपाल टाँगेर सुतेकी महिला र बालिकाको ढुंगा लागेर मृत्यु, एक गम्भीर घाइते

अछाम- अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्वर ८ को बारलामा सुतेको समयमा ढुंगा लागेर दुई जनाको ज्यान गएको छ। शुक्रबार विहान करिव ३ बजेको समयमा सेलापानीस्थित चुरखोली टोलमा उक्त घटना भएको हो। वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार मृत्यु हुनेमा श्री खनालको श्रीमती ३५ वर्षीय निम खनाल र ८ वर्षीया कविता


पैरवी खबर
‎मष्टामाण्डौका सामुदायिक विद्यालयहरुलाई खेलकुद र शैक्षिक सामाग्री वितरण

‎ ‎साँफेबगर- साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । ‎साँफेबगर नगरपालिका ४ नम्बर वडा कार्यालय मष्टामाण्डौले आफ्नो वडा भित्र रहेका सामुदायिक  विद्यालय- हिमालय मावि  खाल्सैन , जनकल्याण मावि जनकल्याण र भगवती आधारभूत विद्यालय भन्डारीगाउँ लाई भलिबल , नेट र पम्प वितरण गरिएको वडा


पैरवी खबर
‎मष्टामाण्डौका सामुदायिक विद्यालयहरुलाई खेलकुद र शैक्षिक सामाग्री वितरण

‎ ‎साँफेबगर- साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । ‎साँफेबगर नगरपालिका ४ नम्बर वडा कार्यालय मष्टामाण्डौले आफ्नो वडा भित्र रहेका सामुदायिक  विद्यालय- हिमालय मावि  खाल्सैन , जनकल्याण मावि जनकल्याण र भगवती आधारभूत विद्यालय भन्डारीगाउँ लाई भलिबल , नेट र पम्प वितरण गरिएको वडा


पैरवी खबर
अछाममा जंगली जनावर बँदेलको आक्रमणबाट किशोरी घाईते

अछाम – अछाममा जंगली जनावर बँदेलको आक्रमण बाट एक किशोरी घाइते भएकी छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान कि १८ वर्षिया सुस्मिता धामी घाइते भएकि हुन । घर नजिकै रहेको घुसुल्ले वनमा बाख्रा चराउने क्रममा बँदेलले आक्रमण गरी घाईते भएको प्रहरीले जनाएको छ । उनको बयालपाटामा अस्पतालमा


पैरवी खबर
मेल्लेख लगायत अछामका विभिन्न पालिकामा २८ औं जनयुद्ध दिवस मनाइयो

नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको आयोजनामा २८ औं महान जनयुद्ध दिवस ठाटीमा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिका कमिटी उपाध्यक्ष दानबहादुर बुढाको अध्यक्षतामा भएको जनयुद्ध दिवस कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य अर्जुन धामी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य धामीले जनयुद्धको वलमा


पैरवी खबर
महोत्सवको चौथो दिन पनि दर्शकहरुको उत्साहजनक सहभागिता

साँफेबगरमा माघ २७ गतेबाटसुरु भएको ५ औँ साँफेबगर महोत्सवको चौथो दिन साेमबार स्थानीय तथा राष्ट्रिय कलाकारहरुले माहोल तताएका छन् । साेमबार राष्ट्रिय कलाकार एलिना चौहान , रुबिना अधिकारी, झरना बोहरा, महेन्द्र बि.सि, धर्मेन्द्र सुनार र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती राखेका थिए । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’


पैरवी खबर
पाँचौं साँफेबगर महोत्सवको उद्घाटन

पाँचौं साँफेबगर महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ महोत्वस सुरु भएको छ छ । महोत्सव मुल आयोजक समितिका संयोजक खेमराज कुँवरको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । महोत्सव


पैरवी खबर