खेलकुद

पालिका स्तरीय खुला महिला भलिबल प्रतियोगिताको उपाधी कमलबजार नगरपालिकालाई

एकेन्द्र महता साँफेबगर । १६ दिने महिला हिंसा विरुद्धको अवसर पारेर अछाम जिल्लाको साँफेबगरमा आयोजना गरिएको पालिका स्तरिय खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। सम विकास नेपालको आयोजनामा भएको पालिका स्तरिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि कमलबजार नगरपालिकाले हात पारेको छ। प्रतियोगितामा पञ्चदेवल विनायक नगरपालिका द्धितिय र मेल्लेख गाउँपालिकाले

पैरवी खबर

साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिता सुरु

साँफेबगर । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला माथि हुने हिंसा मध्ये अधिकांश घट्ना घर तथा आफन्तबाट हुने गरेको बताउनुभएको छ । साँफेबगरमा सम विकास नेपालको आयोजना सुरु भएको पालिका स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पराजुलीले महिला आफन्त तथा परिवारका सदस्यबाट असुरक्षित हुने र हिंसामा पर्ने


पैरवी खबर
समविकास नेपालले जिल्ला स्तरीय खुला महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै

साँफेबगर । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो मंसिर महिनाको १९ गतेदेखि २२ गते सम्म समविकास नेपाल साँफेबगर अछामको आयोजनामा जिल्ला स्तरीय खुला महिला भलिबल प्रतियोगिता हुने भएको हो । “स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि” खेलकुद भन्ने नारा सहित जिल्ला


पैरवी खबर
दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता साँफेबगरमा सम्पन्न

साँफेबगर । स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागि खेलकुद भन्ने नारा सहित राष्ट्रिय गोजुरियो कराते दो -संघ नेपाल अछामको आयोजनामा दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता -२०८० साँफेबगर अछाममा सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ ६ देखि ७ बर्ष उमेर समुहका लक्ष्मण बुढा प्रथम , आभास खड्का द्धितिय , युवराज


पैरवी खबर
नेपाल भारतसंग पराजित

काठमाडौं: एसिसी एसिया कपअन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ। श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल पराजित भएको हो। भारतले जितसँगै दुई खेलमा तीन अंक जोडेर भारत समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । यता नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको


पैरवी खबर
मानबहादुर भलिबल टिमका नयाँ कप्तान

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान चुनिएका छन्। नेपाल भलिबल संघले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तान बनाउने निर्णय गरेको हो। यसअघि उनी नेपालको बीच भलिबल टिमको कप्तान रहिसकेका छन्। संघ दर्शकमाथि हातपात भएको घटना संलग्न भएको भन्दै संघले हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको थियो भने त्रिभुवन आर्मीका क्लबका


पैरवी खबर
खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन सकेनः शाह

जागरण समाचारदाता चौरपाटी २० माघ १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौरपाटी गाउँपालिकामा सुरु भएको छ। राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गतका विभिन्न खेलका लागी खेलाडी छनोट गर्न प्रतियोगिता सुरु भएको हो। चौरपाटी गाउँपालिकाका भिम बहादुर साउँदको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा पूर्व सूचना तथा संचार राज्य मन्त्री तथा नेपाली


पैरवी खबर
साँफेबगरमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरस्कार २ लाख १ सय ११

अछाम । जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यहि माघ २४ गतेदेखि हुन गईरहेको पाँचौँ साँफेबगर महोत्सवको अवसर पारी परुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा अछाम जिल्लाका दशवटै पालिकाले सहभागिता जनाउन सक्नेछन् भने उनिहरुले आफ्नो टिममा ३ जना राष्टिय खेलाडी जिल्ला


पैरवी खबर
अछाममा नि:शुल्क कराते प्रशिक्षण भर्ना सुरु

साँफेबगर :अछाम जिल्लाको साँफेबगर र बयालपाटामा नि:शुल्क काराते प्रशिक्षण सुरु भएको छ। लामो समय भारतको मुम्बईमा रहेर GKMA करातेको संस्थापक महासचिवको रुपमा रहेर भारतमा प्रशिक्षण दिदै धेरैलाई आत्म रक्षाकालागि आत्मनिर्भर बनाउन सफल भएपछि केहि बर्ष यता नेपाल फर्केर बहादुर सिंह ओडले “आत्मरक्षा तालिम सिकौ” भन्ने मुल नाराका साथ गोजुरियो कराते


पैरवी खबर
प्रदेश स्तरीय खो खो खेलमा कैलाली प्रथम

कैलाली। प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरग्त भएको खो खो खेलमा कैलाली प्रथम भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी सुदूरपश्चिम प्रदेशको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत खो खो खेलको उपाधी कैलालीले हात पारेको हो। महिला र पुरुष


पैरवी खबर