अछाम :साफेबगर नगरपालिका ०१बैजनाथमा भुमिहिन तथा आमा बुवा गुमाएका बालबालिकाहरुको तथ्यांक संकलन कार्यको लागि पहिलो चरणको बसाई सम्पन्न भइ विवरण संकलन कार्य शुरु गरिएको छ। वडा अध्यक्ष अमर बहादुर शाहको मौखिक जानकारी अनुसार आमा बुवा गुमाएका सर्मिला भुल र केहि अन्य लालपुर्जा नभएका ब्यक्तिहरुको विवरण संकलन भएको छ ।पुरै वडा
अछाम ।मेल्लेख गाउपालिका गाउँकार्यपालिका काे बैठक बिभिन्न निर्णय गर्दै बिहीवार सम्पन्न भएकाे छ । मेल्लेख गाउँपालिका का उपाध्यक्ष धन बहादुर शाही काे अध्यक्ष्ातामा भएको बैठकमा वर्षा याम काे बेला बर्षा का कारण बिग्रेका मेल्लेख का ग्रामीण सडक हरु दशै अाउनु अगावै मेल्लेख का स्थानीय बासि हरुलाइ यातायातको सुबिधा उपलब्ध गराउन
शेरबहादुर सार्की बाजुरा, असोज, १४ गते । दशैँ तिहारलाई लक्षित गर्दै बाजुराको गाउँ फर्केकाहरुलाई मुख्य नाकामा चेक चाँजमा कडाइ गरिएको छ । जिल्ला बाहिरबाट गाउँ फर्किने क्रम निकै बढ्दै गएको र उनीहरुबाट कोरोना फैलिने सम्भावना बढी देखिएकोले बाजुराका चार वटै नाकामा कोरोना चेक जाँचमा निकै कडाइ गरिएको हो । बडिमालिका
शेरबहादुर सार्की बाजुरा, । बाजुरामा चार महिना देखि अवरुद्ध हुँदै आएको साँफे मार्तडी लोगमार्ग आज देखि सञ्चालमा आएको छ । २०७८ असार महिनाको पहिलो साता देखि असोज ११ गते सम्म सो सडक अवरुद्ध बन्दै आएको थियो । वर्खाको समय लगातार परेको अविरल वर्षादका कारण पहिरो गएपछि चार महिना देखि अवरुद्ध
अछाम ।नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ साँफेबगर नगरपालिका नगर कमिटि सदस्य पदका लागि युवा नेता रमेश कडायत ले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने नगर सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्। नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन
अछाम :वाक नेपाल र वर्ल्ड भिजनकाे सहयाेगमा काेभिड प्रतिकार्य सबलिकरण परियाेजना मार्फत मेल्लेख गाउँपालिकाकाे स्वास्थ्य शाखालाई एक कार्यक्रमका बिच काेभिड – १९ परिक्षणकाे दायरा वृद्धि तथा परिक्षण सहज बनाेस् भन्ने हेतुले १ लाख ९२ हजार बराबरकाे एन्टिजेन कीट हस्तान्तरण गरिएकाे छ । कार्यक्रममा मेल्लेख गाउँपालिका स्वास्थ शाखा प्रमुख बिर ब.
अछाम ।सुदूरपश्चिम पहिलो औद्योगिक ग्रामका रूपमा मेल्लेख गाउँपालिकाले उद्योग ग्रामको सुरुवात गरेको छ । शुक्रबार एउटा होजियारी उद्योगको सुरुवातसहित उद्योग ग्रामको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिका सभापति हर्क बहादुर कुँवर (गोविन्द)ले शुक्रवार मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको औपचारिक रूपमा उद्घाटन गर्नु
अछाम : मेल्लेख गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ। सोमबार गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले नव निर्मित भवनको निर्माण कार्य पुरा भएपछी उद्घाटन गरेका हुन । २ करोड १५ लाख लागतमा साढे दुई तले प्रशासनिक भवन निर्माण गरिएको मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिर्घ खड्काले जानकारी दिए। निर्वाचित भएको
अछाम : मेल्लेख गाउपालिका मा संस्था द्वारा भए गरेका क्रियाकलाप काे अनुगमन तथा समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । वर्ल्ड भिजनको अार्थिक र प्राबिधिक सहयोगमा अास्था नेपाल दारा संचालित बाल संरक्षण तथा बाल स्पोनशरसिप र वाक नेपाल द्वरा सञ्चालित उत्थान सिल जविविकाे पार्जन तथा पोषण परियोजनाको अनुगमन तथा समिक्षा
पैरवी सम्बादाता ,अछाम : साबुन पानिले हात धुने बानि ,पानी सुद्विकरण पुर्ण सरसफाइ अभियान प्रबर्द्धन र (वास)का सामाग्री अापुर्ति काे अबरोध हटाउन पालिका स्तरमा पैरवी तथा अन्तरक्रिया कार्यक्रम मेल्लेख मा सम्पन्न भएकाे छ । खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति सयाेजक तथा मेल्लेख गाउपालिका अध्यक्ष लाे बहादुर बाेहरा काे अध्यक्ष्ातामा भएकाे