स्थानीय

सामाजिक रूपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक सम्पन्न

एकेन्द्र महता वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक सम्पन्न भएको छ। सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना लागू भएको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा समन्वयात्मक बैठक सम्पन्न भएको हो। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा भएको बैठकले वाक

पैरवी खबर

वेस्ट परियोजना अन्तरगतका आत्मा निर्भर समुहका बैठक नियमित रुपमा सञ्चालन हुदै

सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण(वेष्ट) परियोजना लागू भएका वडामा गठित आत्मा निर्भर समुहका बैठक नियमित रुपमा सञ्चालन हुदै आएका छन । वाक नेपाल र क.ेएन.एच. द्धारा सञ्चालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण कार्यक्रम लागू भएका वडामा आत्म निर्माण समुहका बैठक नियमित रुपमा सूचारु भइरहेका छन । कार्यक्रम लागू भएको साँफेबगर


पैरवी खबर
जनालिकोटमा भुमिहिन तथा सुकुम्बासीको तथ्यांक संकलन हुँदै

भुमिहिन तथा सुकुम्बासीको तथ्यांक संकलन विषयक अन्तरक्रिया /समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बान्निगढी जयगढ गाउपालिका र FMDC को साझेदारीमा वडा न.२ जनालिकोटका वडा अध्यक्ष नेत्र बहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्रममा जनालिकोटमा रहेका भुमिहिन , सुकुम्बासी , र अव्यवस्थितहरुको तथ्यांक संकलन गरिएको छ ।जम्मा : लालबिरे बिक


पैरवी खबर
बुढाकोटमा कोभिड -१९ विरुद्धको पहिलो र दोस्रो खोप लगाउन छुटेकाहरुका लागि अत्यन्त जरुरी सूचना

हार्दिक अनुराेध एवं अत्यन्त जरुरी सुचना ! ।! यहि पाैष महिनाकाे २३ गतेका दिन १८ बर्ष माथि उमेर समुहलाई कोभिड १९ विरुद्धको भेरोसिल पहिलाे र दोश्रो खाेप लगाउन छुटेका हरुका लागि एक दिन थप गरि सबै बुढाकाेट बासिलाई खाेप लगाई पुर्णखाेप युक्त बनाउने उद्देश्य पुरागर्न तपाई र छिमेकि लाई अनिवार्य


पैरवी खबर
बुढाकोटमा कोभिड -१९ विरुद्धको पहिलो र दोस्रो खोप लगाउन छुटेकाहरुका लागि अत्यन्त जरुरी सूचना

हार्दिक अनुराेध एवं अत्यन्त जरुरी सुचना ! ! यहि पाैष महिनाकाे २३ गतेका दिन १८ बर्ष माथि उमेर समुहलाई कोभिड १९ विरुद्धको भेरोसिल पहिलाे र दोश्रो खाेप लगाउन छुटेका हरुका लागि एक दिन थप गरि सबै बुढाकाेट बासिलाई खाेप लगाई पुर्णखाेप युक्त बनाउने उद्देश्य पुरागर्न तपाई र छिमेकि लाई अनिवार्य


पैरवी खबर
बुढाकोट मा.वि. मा दिवा खाजा कार्यक्रम संचालन, बालबालिका खुशी

साफेबगर नगरपालिका ९ को बुढाकोट मा.वि.बुढाकोटमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालय तथा बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा कार्यक्रम संचालन भएको हो । बालबिकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि संचालन गरिएको दिवा खाजा कार्यक्रममा रासन स्केल चामल ८० ग्राम , दाल २० ग्राम ,


पैरवी खबर
साफेबगर नगरपालिकाको आ.व.२०७७/०७८ को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका आर्थिक बर्ष २०७७÷०७८ को कुल आर्थीक बिवरण प्रस्तुत गरिएको थियो । आर्थिक बर्ष २०७७÷०७८को कुल बजेट ७४ करोड ३ लाख ७७ हजार ४ सय २० रकम मध्ये ६५ करोड १३ लाख २५ हजार ६ सय ६९


पैरवी खबर
तेस्रो बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लक्ष्मी लघुबित्त वित्तीय संस्था साँफेबगर अछामद्वारा तेस्रो बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम डुलपानी महिला समूह केन्द्र नम्बर ३३ कि केन्द्र प्रमुख श्रीमती राधिका कुवर को अध्यक्षतामा साँफेबगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी एबम लक्ष्मी लघुबित्त वित्तीय संस्थाका केन्द्रीय कार्यलय आन्तरिक लेखा बिभाग प्रमुख दिपेन्द्र तिम्सिना,


पैरवी खबर
जन्मदिनको अवसरमा सिकाई सामाग्री सहयोग

जन्मदिनको अवसरमा सिकाई सामाग्रि सहयोग शिक्षक दिपक बहादुर बुढाले जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गर्नु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वर निवासी शिक्षक बुढाले ३८ औँ जन्मोत्सवको अवसरमा आफु अध्यापन विद्यालय साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वर स्थित श्री प्रभा धम्कोट प्राविधिक तथा व्यवसायिक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई


पैरवी खबर
नेमसिस युवा क्लब बैजनाथद्वारा न्यानो लुगा वितरण

एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण कार्यक्रम बैजनाथमा सम्पन्न भएको छ । साफेबगर नगरपालिका १न. वडा बैजनाथमा नेमसिस युवा क्लबद्वारा बैजनाथका विभिन्न टोलका ५५ जना एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण गरिएको हो । नेमसिस युवा क्लबका अध्यक्ष अम्मर बहादुर बोहराको अध्यक्षतामा भएको बितरण कार्यक्रम मा


पैरवी खबर