कविता म भोटेकोशीमा बाढि आए जसरी आउने छैन म भुकम्पले हल्लाए जसरी आउने छैन म सिकार गर्न नसक्ने बाघ बनेर आउने छैन म गोली बिनाको बन्दुक लिएर आउने छैन यदि समयले बोलाए मेरो नेतृत्व कुर्सीको लागि हुने छैन, पद र प्रतिष्ठाको लागि हुने छैन। जब समाजलाई मेरो आवश्यकता पर्नेछ, त्यही
आदरणीय दाजु कृष्ण कुँवर लगायत सम्पूर्ण साथीभाइहरूमा हार्दिक सम्झना। आज यो तस्बिर हेर्दा मन अनायासै वर्षौँ पछाडि फर्कियो। तस्बिरमा देखिएको व्यक्ति म हुँ, तर मेरो आँखाले देखिरहेको दृश्य एउटा साधारण फोटो होइन—मेरो सम्पूर्ण बाल्यकाल हो। यो हो ओख्लिकोटको डाँडा। यही डाँडामा मेरो बालापन हुर्कियो। यहीँ गाईगोरु चराएँ, साथीहरूसँग दौडिएँ, लडेँ,
सम्पूर्णमा नमस्कार म इब्सल सन्ज्याल , सबै भन्दा पहिले म माफी चाहन्छु जसको दिल मा मेरो अभिव्यक्तिका कारण चोट पुग्यो मेरा कारण तपाइहरू लाई अपमानको महसुस भयो त्यसका लागि अन्तर हृदय देखि क्षमा चाहन्छु ।। सम्पूर्ण अछाम बासी आमा बुबा दाजु भाइ दिदी बैनी सम्पूर्ण मा फेरि पनि दुई हात
यो सुन्दर संसारमा जन्म दिने, असल मानिस बन्न सिकाउने र जीवनका हरेक पाइला हिँड्न प्रेरणा दिने मेरा आमा र बुवाप्रति म सधैं ऋणी रहनेछु। जीवनका हरेक वर्ष सिकाइ र भोगाइको संगम हुन्। यो यात्रा मेरा लागि अर्थपूर्ण, सिर्जनशील, अनुभव र संघर्षको संग्रहालय बनेको छ। मेरो जन्म सुदूरपश्चिम प्रदेश, अछाम जिल्ला,
रमेश पुरुष खेलकुदबाट लाभ लिने मानिस धेरै भेटिन्छन्, तर खेलकुद र समाजलाई नै नयाँ उचाइमा पुर्याउन आफ्नो समय, ऊर्जा र क्षमता समर्पित गर्ने व्यक्तित्व भने विरलै जन्मिन्छन्। अछाम जिल्लाको साँफेबगर नगरपालिका–९ बुढाकोट (लुयाटा) मा जन्मिनुभएका एकेन्द्र कुँवर एक प्रेरणादायी व्यक्तित्व हुन । खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई पर्यटन प्रवर्द्धन
“रामारोशन स्काइ रनिङ २०२६” केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो नेपालको हिमाली सौन्दर्य, संस्कृति, साहस र अदम्य आत्माको उत्सव हो। सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको मनमोहक उच्च पहाडी क्षेत्रमा आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रममार्फत हामी रामारोशनको सुन्दरता र पहिचानलाई विश्वसामु परिचित गराउँदै साहसिक पर्यटन, युवा सशक्तीकरण तथा अन्तर्राष्ट्रिय खेल
मनिस विक समाज आधुनिकताको बाटोमा अघि बढिरहेको दाबी गरिए पनि व्यवहारमा अझै जातीय विभेद र मानवीय असमानताका घटना दोहोरिइरहेका छन्। “तिम्रो चेतनाले मानव चिन्दैन र ?” भन्ने प्रश्न आज समाजको अन्तरआत्मालाई झकझक्याउने आवाज बनेको छ। आज पनि धेरै ठाउँमा मानिसको क्षमता, व्यवहार र व्यक्तित्वभन्दा पहिले उसको जात सोधिने प्रवृत्ति अन्त्य
अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्राकी डम्बरकला खड्काको जीवन कथा पीडा, संघर्ष र अदम्य साहसले भरिएको एउटा प्रेरणादायी यात्रा हो। सामान्य जीवन जिउँदै आउनु भएकी एक महिला कसरी कठिन परिस्थितिसँग जुध्दै आत्मनिर्भर बन्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बन्नु भएको छ उहाँ। यो कथा केवल पढाईने मात्र होईन, महसुस
साँफेबगर। अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरकी भग देवी कुँवरको जीवन कथा संघर्ष, साहस, धैर्यता र आत्मनिर्भरताको जीवित उदाहरण बनेको छ। जीवनमा आई परेका असंख्य कठिनाई, घरेलु हिंसा, आर्थिक अभाव, सामाजिक दबाब र पारिवारिक पीडा बीच पनि उहाँले हार मान्नु भएन। आफ्नै सीप, परिश्रम र आत्म विश्वासका भरमा आज
साँफेबगर। अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरकी भग देवी कुँवरको जीवन कथा संघर्ष, साहस, धैर्यता र आत्मनिर्भरताको जीवित उदाहरण बनेको छ। जीवनमा आई परेका असंख्य कठिनाई, घरेलु हिंसा, आर्थिक अभाव, सामाजिक दबाब र पारिवारिक पीडा बीच पनि उहाँले हार मान्नु भएन। आफ्नै सीप, परिश्रम र आत्म विश्वासका भरमा आज