बुढाकोटमा कोभिड -१९ विरुद्धको पहिलो र दोस्रो खोप लगाउन छुटेकाहरुका लागि अत्यन्त जरुरी सूचना


पैरवी खबर

हार्दिक अनुराेध एवं अत्यन्त जरुरी सुचना ! ।!
यहि पाैष महिनाकाे २३ गतेका दिन १८ बर्ष माथि उमेर समुहलाई कोभिड १९ विरुद्धको भेरोसिल पहिलाे र दोश्रो खाेप लगाउन छुटेका हरुका लागि एक दिन थप गरि सबै बुढाकाेट बासिलाई खाेप लगाई पुर्णखाेप युक्त बनाउने उद्देश्य पुरागर्न तपाई र छिमेकि लाई अनिवार्य बुढाकाेट स्वास्थ्य चाैकिमा आई खाेप लगाउनहुन अनुराेध गर्दछु ।।

मिति २०७८ साल पाैष महिनाकाे २३ गते।
स्थान : बुढाकोट वडा कार्यालय / स्वा.चौ.भुवाठाना अछाम ।।
समय : बिहान १०:०० बजे देखि ३:३०बजे सम्म।।

बुढाकोट स्वास्थ्य चौकी व्यवस्थापन समिति परिवार ।। सम्पर्क माे न ९८४८५५४०३५// ८९४३१०२८६१