साफेबगर- अछाम साफेबगर नगरपालिका वडा न. १३ बाब्लाका ६९ वर्षिया गर्दी बटाला गम्भीर घाइते भएका छन । घरायसी विवादलाई लिएर उहाँकै छोरा बिरु बटालाले फलामको रडले आखाको माथी पट्टी हानी घाइते भएका हुन । घाइतेको उपचारका लागि न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल लगिएको र थप उपचारका लागि धनगढी रिफर गरिएको
साफेबगर – विभिन्न धर्म तथा सास्कृतिक मुल्य र मान्यता बारे स्थानीय सरोकारवालाहरु संग सम्बाद कार्यक्रम सम्पन्न भएको छ । ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोग , साफेबगर नगरपालिकाको समन्वय र सशक्तिकरणका क्षेत्रमा युवाहरु (एस नेपाल ) शक्तिका लागि अन्तर धार्मिक परियोजनाको आयोजनामा साफेबगरमा सम्पन्न भएको हो । साफेबगर नगरपालिका
सरिता खड्का अछाम : बहुक्षेत्रीय पोषण योजना अन्र्तगत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामान्डौका सुनौला १००० दिनका परिवारहरुलाइ फिल्टर बितरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष बालगिरी कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख कुँल बहादुर कुँवर रहेका थिए । प्रमुख अतिथि
पैरवी सम्बादाता, अछाम् :मेल्लेख गाउँपालिकाको मुस्काना र साफेबगर नगरपालिका ४ सामतडाको बीच जोड्ने बिम्कोटी खोलामा निर्माण भएको झोलुङ्गे पुल को एका तिर पुलको लट्टा फ्ल्याग भत्किदा आवतजावतमा समस्या भएको छ । पुल भत्किदा स्थानीय जोखिम रूपमा आवतजावत गरिरहेका छन । बुढिगङ्गा हाइड्रोपावर को सडक बनाउने क्रममा सो पुल भत्किएको हो
साफेबगर नगरपालिका नगरस्तरीय युवा संजालको तेस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष पुजा बुढाको अध्यक्षतामा भएको भेलाको बन्दसत्रले योगेश कुवरको अध्यक्षतामा नगर स्तरीय युवा संजाल चयन गरेको छ । जसमा उपाध्यक्ष लक्ष्मण थापा, दुर्गा धामी, सचीव युवराज नाथ, सह – सचीव रेबन्त बिष्ट, भिम बोगटी
साफेबगर -अछाममा हिड्ने क्रममा लड्दा एक जना घाईते भएका छन । शनिबार साँझ जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १२ बाब्लाका ४८ बर्षिय भिम रावत मिस्त्री कामगरी घर फर्किने क्रममा बाटोबाट झन्डै ८÷ १० मिटर तल खसेर घाईते भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी
साफेबगर -अछाममा हिड्ने क्रममा लड्दा एक जना घाईते भएका छन । शनिबार साँझ जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर २ बाब्लाका ४८ बर्षिय भिम रावत मिस्त्री कामगरी घर फर्किने क्रममा बाटोबाट झन्डै ८÷ १० मिटर तल खसेर घाईते भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी
साफेबगर – साफेबगर नगरपालिका ३ झकालेमा मोटरसाइकल दुर्घटना भएको छ । २१ वर्षिया खेमराज रेग्मीले चलाइरहेको सु प प्र ०१-००१ झ ०२३७ नम्बरको मोटरसाइकल दुर्घटना बाट पैदल यात्रा गरिरहेका त्यहाँका ७२ वर्षिया चन्द्र कुवर घाइते भएका हुन। चालकले घाइते कुवर लाई उपचारको लागि धनगढीको माया म्याट्रो अस्पतालमा लगि उपचार गराइरहेका
साफेबगर – जातीय हिंसा र छुवाछूत विरुद्ध एक हौं , सबै प्रकारका जातीय विभेद अन्त्य गरौं भन्ने मुल नाराका साथ जातीय विभेदका सवालमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम साफेबगर नगरपालिका २ जाल्पादेवीमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा दलित समुदाय माथि हुने विभेद र दलित -दलित बीचको छुवाछूतका बारेमा दलित जनप्रतिनिधि
साफेबगर – जातीय हिंसा र छुवाछूत विरुद्ध एक हौं , सबै प्रकारका जातीय विभेद अन्त्य गरौं भन्ने मुल नाराका साथ जातीय विभेदका सवालमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम साफेबगर नगरपालिका २ जाल्पादेवीमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा दलित समुदाय माथि हुने विभेद र दलित -दलित बीचको छुवाछूतका बारेमा दलित जनप्रतिनिधि