राजनीति

नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीको बैठक सम्पन्न

साफेबगर नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीका संयोजक बालगिरी कुँवरको अध्यक्षताम बसेको बैठकले अर्थिक प्रतिवेदन प्रस्तुत र अनुमोदन गर्ने निर्णय गरेको छ। यस्तै

पैरवी खबर

अछाममा प्रधानाध्यापक नै एमालेको चुनाव प्रचारमा

धिरज कुँवर आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि अछाममा शिक्षकले भाेट माग्दै आएका छन् । यहि मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि नेकपा एमालेका उम्मेदवारहरुसँग  घर दैलाे अभियानमा सहभागी भई शिक्षकले मतदातालाई भाेट माग्दै आएका छन् । अछामकाे साँफेबगर नगरपालिका -१३ बाब्ला स्थित राष्ट्रिय माध्यमिक विधालयका प्रधानाध्यापक


पैरवी खबर
झपट बहादुर बोहराले आफैलाई भोट दिन नपाउने

प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन् । अछाम निर्वाचन क्षेत्र नं.१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका झपट वोहराले आफैलाई भोट हाल्न नपाउने भएका छन् । उहाँको मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने अछाम निर्वाचन क्षेत्र


पैरवी खबर
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न

साँफेबगर । नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। बैठकले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न उप–समितिहरु गठन गरेको छ। बैठकले साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा एक सय ५१ जना सदस्य रहने गरी निर्वाचन परिचालन


पैरवी खबर
मनाङे बने गण्डकी प्रदेशसभाको पहिलो सांसद

पोखरा। मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्ररूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी स्वतन्त्र उमेदवार दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन


पैरवी खबर
अनेरास्ववियु अछामले गर्यो विभागिय जिम्मेवारी बाँडफाड

साँफेबगर । अनेरास्ववियु अछाम जिल्ला सचिबालय को दोस्रो बैठक सम्पन्न भएको छ । अनेरास्ववियु अछामका जिल्ला अध्यक्ष नरेन्द्र खड्का को अध्यक्षतामा भएको बैठकमा बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्दै बैठकबाट अनेरास्ववियु अछामले विभागिय जिम्मेवारी बाड फाड गरिएको गरेको छ । जसमा संगठन विभाग प्रमुख : श्याम सुन्दर रावल ,प्रचार


पैरवी खबर
कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित छैनः रावल

अछाम। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. भीम रावलले कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित नभएको बताउनु भएको छ। नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रावलले आफुलाई प्रतिनिधि सभामा चुनाव लड्नका लागि एकल नाम सिफारिस गरे


पैरवी खबर
माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता ली भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी


पैरवी खबर
चन्द्रा भुल डोटीबाट प्रदेशसभा उम्मेदवार सिफारिस

धनगढी : डोटीकी चर्चित महिला नेता चन्द्रा भुल प्रदेशसभा सदस्य निर्वाचनको लागि समानुपातिक उम्मेदवार सिफारिस भएकी छन्। नेकपा माओबादी केन्द्र बोगटान गाउँ कमिटिले भुलको नाम सिफारिस गरेको हो। गाउँ कमिटिको मंगलबारको बैठकले निर्णय गरी डोटी जिल्ला कमिटिलाई सिफारिस गरेको हो । प्रतिनिधिसभा अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा प्रदेश


पैरवी खबर
क्षेत्र १ प्रदेश सभा `ख` मा बोहराको चर्चा

अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ख को लागि उपयुक्त उम्मेदवार लोक बहादुर बोहरा (अविरल) को नाम चर्चामा आएको छ। यही मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन मध्ये प्रतिनिधि सभा निर्वाचन अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख प्रत्यक्ष तर्फ उम्मेदवारका रुपमा राजनीतिज्ञ, बौद्धिक,


पैरवी खबर