राजनीति

नेकपा एमालेबाट प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस

साँफेबगर । आगामि मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले अछामले उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमालेले प्रदेश सभाका लागि अछामका चारवटा क्षेत्रबाट १९ जनाको नाम सिफारिस गरीएको हो। नेपाल कम्यूनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र समन्वय समितिका बैठकहरुले उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रदेश सभाका लागि

पैरवी खबर

नेकपा (एकीकृत समाजवादी) अछामद्वारा उम्मेदवार सिफारिस

नेकपा (एकीकृत समाजवादी) अछामले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीले दुई वटा प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरिएको केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो


पैरवी खबर
डा.भिम रावललाई क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यकालागि एकल नाम सिफारिस गर्ने निर्णय

साँफेबगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) साँफेबगर नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा कमरेड डा.भिम रावल लाई क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि एकल नाम सिफारिस गर्ने निर्णय गरिएको छ । साथै पार्टी सुदृढीकरण, एक घर


पैरवी खबर
पुल नहुँदा खोला तर्नु समस्या

शेरबहाुदर सार्की बाजुरा, भदौ २ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ पुडाबाउला, मौवाडी ,धुर्तोला,टुनीसैन लगायतका स्थानीय पुस्तौँ देखि अहिले सम्म उपभोग्य सामाग्री


पैरवी खबर
सडक निर्माणको लापर्बाहीले स्थानीयलाई आवतजावतमा सास्ती

सुरत सुनार अछाम , साउँन ३१ गते ।अछामको मेल्लेख गाउँपालिका बूढीगङगा हाइड्रोपावर देखि हात्तीकोट कुस्कोट सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयले दिनुहँ सास्ती खेप्दै आउनु परेको छ ।जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ८ को हात्तिकोटको झण्डै ५ किलोमिटर सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयलाई दैनिक उपाभोगयका सामाग्री खरिद गर्न निकै


पैरवी खबर
केन्द्र र संघको चुनावको तयारीमा लाग्न रोजगार तथा श्रम मन्त्री कँवरको निर्देशन

नेपाल कम्युनिष्ट(एकीकृत समाजवादी) को चौथो जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य,सुदुरपश्चिम् कमिटी उपाध्यक्ष कुँवरले अब आउने केन्द्र


पैरवी खबर
संगठन सुदृढीकरणका लागि “विद्यार्थीसंग अखिल क्रान्तिकारी” अभियानः मंगलसेनमा गरियो उदघाटन

अनेरास्ववियू क्रान्तिकारी अछामले विद्यार्थीसंग अखिल क्रान्तिकारी तथा सङ्गठन सुदृढीकरण अभियानको शुभारम्भ गरेको छ । मंगलबार अछाम बहुमुखी क्याम्पसमा एक विशेष कार्यक्रम सहित अभियानको उदघाटन गरिएको हो । विद्यार्थी सँग अखिल क्रान्तिकारी भन्ने मूल नाराका साथ संगठनको आयोजनामा अभियानको थालनी गरिएको हो । संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउको अध्यक्षतामा भएको


पैरवी खबर
रवि लामिछानेको पार्टीमा ५० प्रतिशतभन्दा बढी युवाको सहभागी रहने

पूर्व सञ्चारकर्मी रवि लामिछानेले खोलेको नयाँ पार्टीको चुनाव चिह्न घण्टी रहेको छ।  मंगलबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी रहेको जानकारी दिएका हुन्।  उनले आफ्नो पार्टीमा नेता हुनका लागि तल्लो तहको सदस्यले भोट गर्नुपर्ने व्यवस्था राखेको बताए। उनले कसैको चाकडी गरेको भरमा कुनै पनि उम्मेदवारले


पैरवी खबर
समन्वय समिति अछाम, प्रमुखमा कांग्रेसबाट कुँवर सिफारिस

अछाम:जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई सिफारिस गरेको छ। कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर र महामंन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन्। उनी जिल्लामा कांग्रेसका पुराना नेता  र किसान संघका जिल्ला अध्यक्ष पनि हुन्। यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाहीलाई सिफारिस गरेको


पैरवी खबर
बुढाकोटमा लोकतान्त्रिक गठबन्धन अध्यक्ष पदका उम्मेदवार दिपक कुवर प्यानल सहित विजयी

साफेबगर : साफेबगर नगरपालिका वडा नं ०९ बुढाकोटमा लोकतान्त्रिक गठबन्धन एकीकृत समाजवादीको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार दिपक कुवर प्यानल सहित विजयी भएका छन । आइतबार राति सम्पन्न मतगणनामा समाजवादीका उम्मेदवार कुवर ४६९ मत ल्याई विजयी हुनुभएको हो। उनका निकटम प्रतिद्वन्द्वी एमालेका नर बहादुर कुवरले ३३१ मत पाएका थिए ।


पैरवी खबर