बाम लोकतान्त्रिक गठबन्धनको बैठक मेल्लेख गाउँपालिका ४ मा सम्पन्न भएको छ ।
बैठकमा १०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
शालिभान साउदको अध्यक्षतामा भएको बैठकमा नेपाली काङ्ग्रेसका नेता झन्कर साउद प्रमुख अतिथि रहनुभएको थियो ।
अखिल क्रान्तिकारी केन्द्रिय सचिव गम्भीर साउद,
समाजवादी जिल्ला स सदस्य नृप साउद ,प्रजित साउद,देउसिङ साउद,दिला देवी साउद,रमेश मिजार अतिथि रहनु भएको थियो ।
मन बहादुर साउदले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन डम्बर साउदले गर्नुभएको थियो ।