अछाम निर्वाचन क्षत्र नम्बर १ अन्र्तगत प्रदेश सभा (क) को सत्ता गठबन्धनको घरदैलो तथा चुनावी कार्यक्रम चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीमा सम्पन भएको छ । घरदैलो तथा चुनावी कार्यक्रममा वोल्दै नेपाली काग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री तथा गठबन्धनका प्रदेस सभा (क) का उमेद्वार मेघराज खड्काले आफू नेपाली कांग्रेस, माओवादी केन्द्र र
अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेश, माओवादी केन्द्र र एकीकृत समाजवादीको वृहत चुनावी आमसभा रामारोशन गाउँपालिकाको मुजाबगरमा सम्पन्न भएको छ । माओवादी केन्द्रका रामारोशन गाउँ कमिटी अध्यक्ष शेरबहादुर बोहराको अध्यक्षतामा भएको चुनावी आमसभाका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल रहनुभएको थियो । वृहत चुनावी
अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो तथा आमसभा रामारोशन गाउँपालिका वडा न ७ सुतारमा सम्पन्न भएको छ । घरदैलो तथा आमसभा कार्यक्रममा वोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेर बहादुर कुँवरले रामारोशन
निराजन भण्डारी अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्र प्रसाद ढुंगानाले घर दैलो तथा कार्यकर्ता भेटघाटका क्रममा जनताबाट सकारात्मक सुझाव तथा अमुल्य माया पाएको बताउनु भएको छ । अछाम अनलाइन मिडिया सँगको कुराकानीमा ढुंगानाले जनताका सामान्य समस्या पनि समाधान हुन नसकेको बताउँर्दै स्थानीय सरकारले जनतालाई
अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम रामारोशन गाउँपालिका वडा नं.४ ंवाटुलासैन सुतारमा मा सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्वार शेर बहादुर कुँवरले अछाममा तीन
सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नं. १३ वाव्लामा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका महामन्त्री, एवंम् प्रदेश (क) का उम्मेदवार मेघराज खड्काले आफू तीनै पार्टीको साझा उम्मेद्वार भएको बताउनुभएको छ । पार्टीका शिर्ष नेताहरुले मिलेर चुनावमा जाने गरेका
मेल्लेख गाउँपालिका वडा न. ५ मा बाम लोकतान्त्रिक गठबन्धनको बैठक विभिन्न निर्णय गर्दै सम्पन्नभएको छ । बैठकमा मोति साउदको संयोजकत्वमा ५१सदस्यीय चुनाव परिचालन समिति गठन र युवराज खड्काको सयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । वडा सभापति मोती साउदको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य
अछाम निर्वाचन क्षेत्र नं १ अन्र्तगत प्रदेश (क) को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम साँफेबगर नगरपालिका वडा नं. १० घुघुरकोटमा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका महामन्त्री, एवंम् प्रदेश (क) का उम्मेदवार मेघराज खड्काले गठबन्धनका उम्मेदवार तीनै पार्टीका साझा उम्मेद्वार भएका
अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको वडा नं ५ कालिकामा आज सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का उम्मेद्बार शेर बहादुर कुँवरले नेकपा
अछाम निर्वाचन क्षेत्र नं १ को सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको घरदैलो कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको वडा नं ३ वर्दादेवि र वडा नं ४ तिमिल्सैनमा आज सम्पन्न भएको छ । घरदैलो अभियान कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र १ का