समाचार

कैलालीमा साँनपा १२ खप्तडले आयोजना गरेको शिविरबाट ५७ जनाले सेवा लिए

‎साँफेबगर – अछामको साँफेबगर नगरपालिका १२ खप्तडले कैलालीको जिल्लाको अत्तरियामा शिविरबाट आफ्ना सेवा प्रदान गरिरहेको थियो । यही भाद्र ४ गतेदेखि ६ गते सम्म संचालन भएको शिविरमा ५७ जना सेवाग्राहीहरुले सेवा लिएका छन । ‎ ‎वडा कार्यालय मार्फत प्रदान गरिने सेवाहरु जन्मदर्ता , मृत्युदर्ता , नाता प्रमाणित , सामाजिक सुरक्षा

पैरवी खबर

सुदूरपश्चिममा आइतबार विदा

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भदौ ८ गते आइतबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले अट्वारी पर्वको सार्वजनिक विदा दिन लागेको हो । प्रदेश सरकारले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा अट्वारी पर्वको अवसरमा साउन २५ गते सार्वजनिक विदा निर्धारण गरेको थियोे । तर साउन १९ गते बसेको प्रदेश


पैरवी खबर
अछाममा राष्ट्रिय परिचयपत्र बनाउन स्टेसन पुगेका वृद्धको मृत्यु

चन्द्र प्रसाद भाट अछाम । राष्ट्रिय परिचयपत्र बनाउन कमलबजार पुगेका एक जेष्ठ नागरिकको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा न. ३ लकान्द्राका ७३ वर्षिय मनहरे कामिको मृत्यु भएको अछाम प्रहरी प्रमुख (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए । राष्ट्रिय परिचयपत्र बनाउन तुर्माखाँद बाट कमलबजार आएका कामिको कमलबजार नगरपालिकाको


पैरवी खबर
‎डोजरले खनेको पानीको खाल्डोमा डुबेर बैजनाथका एक बालकको मृत्यु

‎ ‎साँफेबगर – साँफेबगर नगरपालिका वडा नं.१ बैजनाथमा डोजरले खनेको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । ‎साँफेबगर न. पा  वडा नं.१ बस्ने ललित परियारका ११ वर्षिय छोरा तुसार परियारको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हो । ‎ ‎उनी विहान विद्यालय जानुअघि घर नजिकै रहेको उक्त बुढीगंगा नदीको


पैरवी खबर
भूमि समस्या समाधान आयोगको अन्तिम पटकका लागि सूचना सार्वजनिक

भूमि समस्या समाधान आयोगले अन्तिम पटकका लागि सूचना सार्वजनिक गरिएको छ। भूमि समस्या समाधान आयोग, ताहाचल काठमाडौँले शुक्रवार अन्तिम पटकका लागि ३५ दिनको सूचना सार्वजनिक गरेको हो। आयोगले सम्पूर्ण स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका लागि अन्तिम पटकका लागि सूचना सार्वजनिक गरेको छ। स्थानीय तहहरूको वडाले तोकेको


पैरवी खबर
‎साँफेबगरमा सेबक नेपालले मनायो २६ औं अन्तर्राष्ट्रिय युवा दिवस-Pairabi Khabar

‎ ‎साँफेबगर – २६ औं अन्तर्राष्ट्रिय युवा दिवस साँफेबगरमा   मनाईएको छ । “दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने नाराका साथ  सेबक नेपालको सहजीकरण र सेफ गर्ल परियोजानाको अयोजनामा  दिवस मनाइएको हो । दिवस मनाउने क्रममा करिब ४५ देखि ५० जनाको सहभागिता रहेको  थियो, बजार


पैरवी खबर
सेबक नेपालद्वारा रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम

साँफेबगर, रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम सुरु भएको छ । तीन दिने मानसिक स्वास्थ्य र आठ दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु भएको हो । तालिम मार्फत प्रशिक्षर्थीलाई मानसिक सु–स्वास्थ्य सुदृढीकरण तथा मनोसामाजिक प्राथमिक सहयोग सम्बन्धी क्षमता विकास तालिम दिईने भएको छ । तलिम मार्फत नेपालमा किशोर किशारीको


पैरवी खबर
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगेपछि स्थानीय आक्रोशित

साँफेबगर – अछामको मुख्य बजार साँफेबगर स्थित छिपेखोलामा फालेको फोहर खोलामा आएको बाढीले स्थानीयको घर र खेतमा गए पछि स्थानीय हैरान भएका छन् । छिपेखोलामा फलेको फोहर बाढीसंगै खेतबारीमा गएपछि स्थानीय हैरान भएका हुन् । खेतमा अस्पतालबाट उत्पादन हुने फोहोर (सलाईन, सिरिन्ज, पन्जा) र अन्य पसलहरुबाट विभिन्न प्रकारका मदिराका बोतल


पैरवी खबर

बालबालिकाको स्वास्थ्य परिक्षण एकेन्द्र महता साँफेबगर । साँफेबगर र मेल्लेख गाउँपालिकाका बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गरेका मध्ये १५ जनामा गम्भीर समस्या देखिएको छ । दुई पालिका गरेर ७ हजार ६ सय २३ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र


पैरवी खबर
‎कालालेकी कालिका माइको मान्यता र विश्वास ‎

‎अछाम – कालिका भगवती माइलाई विशेष रूपमा हिन्दु धर्मावलम्बीहरूको लागि अत्यन्तै पूजनीय मानिन्छ। ‎नेपालका विभिन्न स्थानमा कालिका भगवतीका मन्दिरहरू छन्, तर प्रख्यात मन्दिरहरूमध्ये विशेष रूपमा अछाम जिल्लाको साँफेबगर नगरपालिका देविस्थानमा रहेको कालालेकीमा अवस्थित कालिका माइको मन्दिर पनि एक हो ।   ‎देविस्थानमा  कालालेकी कालिका माइको स्थापना : अहिलेका पुजारी बद्री प्रसाद भण्डारीका


पैरवी खबर