नाम : डा. भीम रावल जन्म : २०१३ साल साउन ४ गते ठेगाना : साँफेबगर नगरपालिका वडा नं. ६ भागेश्वर अछाम माता : स्व.धनशोभा रावल पिता : मोतीसिंह रावल श्रीमति : सन्जिता रावल शिक्षा : राजनीतिक शास्त्रमा विद्यावारिधि (PhD) तथा कानुनमा स्नातक (LLB) उपाधि हासिल राजनीतिक यात्रा : डा. भीम
डा. भीम बहादुर रावल (जन्म: २०१२ मंसिर २१, अछामको साँफेबगर) नेपालका एक प्रमुख वामपन्थी राजनीतिज्ञ हुन्। उनी राजनीति शास्त्रमा पीएचडी गरेका छन् र सुदूरपश्चिम प्रदेश (विशेष गरी अछाम) मा लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी कडा बोली र राष्ट्रियता, राष्ट्रिय हित जस्ता मुद्दामा जोड दिने नेताका रूपमा चर्चित छन्।
मानिस हराएकाे सूचना!!! जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका -५ पवित्र बस्ति,गज्राैला बस्ने गहुँगाेराे वर्णकाे,उचाई अन्दाजी ५ फिट ६ ईन्च,मध्यम शरीर भएकाे,कालाे ट्रयाकसुट सेट,नेपालकाे झण्डा अंकित कालाे टाेपी,र साथमा कालाे झाेला बाेकेकाे अन्दाजी ६२ वर्षकाे रुप बहादुर कुँवर मिति २०८० जेठ ५ गते बिहान ५:०० बजेदेखि सम्पर्कविहिन भईरहेकाे हुँदा देख्नुहुने वा फेला
डीबी नेपाली नेपालमा कथित दलित शब्द २०२४ सालबाट प्रयोगमा आएको पाइन्छ। ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद् दर्ता गर्न पञ्चायतले दलित शब्द हटाउनु भनेकाले दर्ता नै रोकिएको थियो। तत्कालीन पञ्चायती सरकारले शिल्पी समुदायको पहिचान कथित दलित भनेर मान्यता दिएको थिएन। त्यस समयका कम्युनिस्ट विचार बोक्ने भ्रातृ संगठनका नाममा समेत दलित शब्द
काठमाडौँ । सरकारले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन
साँफेबगर । निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगर नगरपालिकामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धी र सुशासनको नारा दिईएको दिवसका अवसरमा आयोजना भएको प्रतियोगितामा खेलमा जनप्रतिनिधी बिजयी भएका छन् । निजामती कर्मचारीको टिमलाई २-१ ले पराजित गर्दै जनप्रतिनिधीको टिम बिजयी भएको नगरका
कैलाली ।सुदूरपश्चिमेली नेपाली समाज र धनगढी उपमहानगरपालिका मा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्पुर्ण सुदूरपश्चिमेली नेपाली समाजका पदाधिकारी, सक्रिय सदस्यहरू र तिनका परिवारले निसर्ग हस्पिटलमा उपचार गराउन जादाँ उपचारमा लाग्ने खर्चमा छुट दिने सम्झौता भएको हो । आईतवार उक्त
असार २२ ,साफेबगर । यही असार २४ र २५ गते धनगढीमा सुरुहुने प्रदेश स्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड कराते प्रतियोगितामा सहभागी हुनका लागि अछाम जिल्ला बाट दुइटा बिधामा ,काता र कुमुतेमा गरि जम्मा ८ जना खेलाडीहरु लाई सिफारिस गरिएको छ । छनौट हुनेमा पुरुष कुमुते तर्फ क्रमशः ४२,४७,५२ kg
शेरबहादुर सार्की बाजुरा, २५ गते । बाजुराको पूर्वि उत्तर क्षेत्रमा रहेका हलिया परिवारका बालवालिका शिक्षा तथा पालन पोषणका लागि सहाराको खोजीमा रहेका छन् । जिल्लाको हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् । अर्कोको घरमा हलिया बसेर खान
शेरबहादुर सार्की कैलाली , वैशाख ९ गते । सुदूरपश्चिमका अधिकाशं युवाहरु कामको खोजीमा देश तथा विदेशमा भौतारिने गरेका छन् । उनीहरु सँग गाउँमा कमाइ खाने प्रयाप्त जग्गा जमिन भएपनि त्यसलाई उपभोग गर्नु छोडेर भारतका विभिन्न ठाउँमा कामको खोजीमा भौतारिदै आएका छन् । सुदूरपश्चिमका बाजुरा , बझाग , डोटी, डँडेल्धुरा ,बैतडी,