बझाङ । यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि साइपाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा सङ्कलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन्। यार्सा सङ्कलनको सिजन सुरु भएकाले वैशाख २४ गतेदेखि असार १ गते सम्म पालिकाभरिका विद्यालय बन्द गरिएको
२९ – बैशाख २०८१ साँफेबगर । राष्ट्रिय दलित मुक्ति अभियानको अछाम जिल्ला समिति गठन भएको छ। राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष प्रेम विसिको उपस्थिति र रुप बहादुर विकको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । आवश्यकता अनुसार अझै समितिमा सदस्यहरु थप्न सकिने बताइएको छ । यस अभियानले
२९ – बैशाख २०८१ साँफेबगर । राष्ट्रिय दलित मुक्ति अभियानको अछाम जिल्ला समिति गठन भएको छ। राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष प्रेम विसिको उपस्थिति र रुप बहादुर विकको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । आवश्यकता अनुसार अझै समितिमा सदस्यहरु थप्न सकिने बताइएको छ । यस अभियानले
साँफेबगर । नेकपा माओवादी केन्द्रको भातृ संगठन जन सांस्कृतिक महासंघ नेपाल , अछामको तेस्रो जिल्ला भेला रामारोशनमा सम्पन्न भएको छ । भेलाबाट रुपक परियारको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसमा उपाध्यक्ष नविना साउँद , सचिव शेर बहादुर साउँद , कोषाध्यक्ष गिता भण्डारी , सह सचिव
१७ बैशाख २०८१ साँफेबगर । अनेरास्ववियु जिल्ला कमिटी अछाम द्वारा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ। अनेरास्ववियु जिल्ला कमिटी अछामका अध्यक्ष प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव भीमबहादुर रावल (कालोटोपी) प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय
काठमाडौ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । लामो समय देखी दलित समुदायको हितमा क्रियाशिल सुनारलाई नेसनल डिजिटल मिडिया साहसी युवा अवार्ड २०८० बाट सम्मानित भएका हुन । अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा तपाईंले आवाज उठाउदै आउनुभएको
अछाम। अछाममा ट्याक्टर दुर्घटना हुँदा दुई घाइते भएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । विनायकबाट तोली गइरहेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक रहेका
साँफेबगर । श्री सान्निकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवर्द्धन विकास संस्था चौरपाटी गाउँपालिका -०७ मार्कुको भेला सम्पन्न भएको छ । सान्निकोट मन्दिरमा चैते अस्टमी बैशाख -०४ गते मनाइने दसैंलाई लक्षित गरि भेला सम्पन्न भएको हो । सान्निकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवर्द्धन विकास संस्थाका अध्यक्ष गणेश बोगटीको अध्यक्षता र वडा अध्यक्ष ललित
धनगढीः भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको हो। मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल
साँफेबगर : गाउँ – गाउँ देखि उठौं, आफ्नो अधिकारकोलागि जुटौं । भन्ने मुल नाराका साथ बृहत जन सभा कार्यक्रम साफेबगरमा सम्पन्न भएको छ । दलित अधिकारकालागि एकीकृत आन्दोलन नेपालको आयोजनामा जनसभा २४ गते शनिबार साँफेबगरमा सम्पन्न भएको छ । दलित अधिकारकर्मी सुरत भुलको अध्यक्षतामा भएको जन सभामा कार्यक्रममा एकीकृत आन्दोलन