अछाम:अछामको प्रमुख ब्यापारीक केन्द्र साँफे हाटबजारमा ६ महिना भित्र द्रोस्रो पटक आगलागी भएको छ। शनिबार बेलुका ९ बजेतिर सुमन कुवँरले सन्चालन गरेको डोकाडाला बिक्री गर्ने पसलमा विद्युतको तार सर्ट हुनगई आगोलागि भएको अछाम प्रहरीले जनाएको छ। स्थानीय निर्माण ब्यावसायी गौतम कुवरको जेसिबि, ईन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहायतमा स्थानीय नागरिक
साँफेबगर । साँफे हाटबजारमा भिषण आगलागी भएको छ। केही बेर अगाडि हाट बजारको एक पसलबाट आगो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले सम्म ५/६ पसल जलेर नष्ट भएका छन् ।स्थानीय निर्माण ब्यावसायी गौतम कुँवरको जेसिबिको सहायता स्थानीय नागरिक नेपाल प्रहरी ससस्त्र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भईरहेको
धनगढी । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा बर्दगोरिया गाउँपालिका– ४ का ६४ वर्षीय दानबहादुर साउद, ३६ वर्षीय हर्कबहादुर साउँद र १४ वर्षीय सितल साउँदको
साँफेबगर : समविकास नेपाल अछामको नँया कार्य समिति चयन भएको छ । दुधकला बिष्टको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । संस्थाको १४ औँ वार्षिक साधारणको सभाको बन्दसत्रबाट विष्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा रुपा नेपाली, सचिवमा जानकी बोहरा, कोषाध्यक्षमा सत्य स्वाँर, सदस्यमा बसन्ति
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदै छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले
साँफेबगर – राष्ट्रिय खेलकुद परिषदका पूर्व कार्यकारी सदस्य एवं नेपाल एडभेन्चर रनिङ फेडरेशनका अध्यक्ष एकेन्द्र कुँवरले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई आर्थिक सहयोग गरेका छन । साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट जन्मनुभइ हाल काठमाडौ बस्दै आउनु भएका कुँवरले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु .५ हजार आर्थिक
साँफेबगर – रमेश ताम्राकारले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई आर्थिक सहयोग गरेका छन । साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट घर भइ हाल कामको सिलसिलामा कोरिया बस्दै आउनु भएका रमेश ताम्राकारले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु .५ हजार आर्थिक सहयोग गरेका हुन । स्वर्गीय बाब्लीको यहि असोज
अछाम – अछामकाे मेल्लेख गाउँपालिकाका उत्कृष्ट काम गर्ने स्वस्थ्य संस्था सम्मानित भएका छन । मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ काे सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रममा कार्य सम्पादनमा प्रथम भएकाे ऋषिदह स्वास्थ्य चाैकी, दाेस्राे भएकाे डाडाश्री आधारभूत स्वास्थ्य सेवा केन्द्र र तेस्राे भएकाे हात्तीकाेट स्वास्थ्य
साँफेबगर – खेमराज ताम्राकारले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई आर्थिक सहयोग गरेका छन । साँफेबगर नगरपालिका वडा नम्बर ४ मस्टामाण्डौ घर भइ हाल कामको सिलसिलामा रोमानिया बस्दै आउनु भएका खेमराज ताम्राकार र उहाँको श्रीमती सावित्री ताम्राकारले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु .५ हजार आर्थिक सहयोग गरेका हुन
धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ। २८ वर्षीय केशरबहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय