अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाममा पार्टीको संस्थापन इतर अर्थात् देउवा पक्षले राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ । देउवा पक्षको बैठकले अछाममा कृष्णबहादुर बुढाको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । गठित जिल्ला कमिटीको संयोजकमा कृष्णबहादुर बुढा, उपसभापतिमा अर्जुन ताम्राकार, कोषाध्यक्षमा बलबहादुर बिष्ट, सचिवमा गोविन्द
अछाम – नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएका डा. डिबी सुनारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। पार्टी कार्यालय साँफेबगरमा आयोजित एक विशेष कार्यक्रमका बीच डा. सुनारले आगामी १५ औं केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ को आठौँ क्षेत्रीय अधिवेशन साँफेबगरमा सुरु भएको छ। साँफेबगरमा आयोजित अधिवेशनको अध्यक्षता नेपाली कांग्रेस अछामका कार्यवाहक सभापति गणेश खड्काले गरिरहेका छन् भने प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका नेता भरतकुमार स्वार सहभागी छन्। अधिवेशनमा महाधिवेशन प्रतिनिधि , पार्टीका नेता क्षेत्रीय प्रतिनिधि
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधि पदका लागि गोविन्दबहादुर शाहले उम्मेदवारी घोषणा गरेका छन्। शाहले आफूलाई ‘श्रमिक वा पेशागत’ समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन्। उम्मेदवारी घोषणासँगै उनले संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र पार्टीभित्र एकताका लागि काम गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले “समृद्ध अछाम, समृद्ध
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नं. १ मा रामबहादुर कुँवरले क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संगठन, सञ्चार क्षेत्र तथा सामाजिक गतिविधिमा लामो अनुभव संगालेका कुँवरले क्षेत्रीय नेतृत्वमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनी नेपाली कांग्रेस अछामको जिल्ला कार्यसमिति सदस्यका रूपमा दुई
सुर्खेत । सुर्खेत पश्चिममा लामो राजनीतिक तथा सामाजिक अनुभव भएका इन्द्रबहादुर रावललाई नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति क्षेत्र नं.२ ख पदमा विजयी गराउन आह्वान गरिएको छ। पूर्व क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसकेका रावलले संगठन, कार्यकर्ता र समाजसँगको सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण आधार बनाउँदै आएको समर्थकहरूको दाबी छ। रावलले राजनीति पद प्राप्तिका
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामका विभिन्न स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ। साँफेबगर नगरपालिका नगर कार्यसमिति सभापतिमा अनिल कुँवर चयन भएका छन्। यस्तै, चौरपाटी गाउँपालिका कार्यसमिति सभापतिमा जयबहादुर साउद र मेल्लेख गाउँपालिका कार्यसमिति सभापतिमा प्रकाश अधिकारी चयन भएका छन्।
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नं. १ मा लालबहादुर कुँवर (नेत्र) ले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कुँवरले पार्टी संगठनलाई सुदृढ बनाउने, पारदर्शी तथा अनुशासित नेतृत्व विकास गर्ने, सबैको सहभागिता सुनिश्चित गर्ने र न्याय तथा समानतामूलक समाज निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता सार्वजनिक
अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत साँफेबगर नगर कार्यसमिति सभापति पदका लागि अनिल रैगाईले उम्मेदवारी घोषणा गरेका छन्। संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान तथा पार्टीलाई थप एकताबद्ध र गतिशील बनाउने संकल्पसहित उम्मेदवारी प्रस्तुत गरेको रैगाईले बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई सफल बनाउन नेता–कार्यकर्ता तथा शुभेच्छुकबाट साथ, विश्वास र सहयोगको अपेक्षा गरेका
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आज ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो । समितिका सदस्य–सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म हुन लागेको १५औँ महाधिवेशनअन्तर्गत