समाचार

निर्माण व्यवस्थापन सम्बन्धी २ दिने तालिम साँफेबगरमा सुरु

एकेन्द्र महता निर्माण व्यवस्थापन सम्बन्धी २ दिने तालिम साँफेबगरमा सुरु भएको छ। नेपाल निमार्ण व्यवसायिक संघ अछामको अयोजनामा दुई दिने तालिम सञ्चालन गरिएको हो। निमार्ण व्यवसायिक संघ अछामका अध्यक्ष दिर्घ बहादुर ठकुल्लाको अध्यक्षतामा सञ्चालन भएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो

पैरवी खबर

साँफेबगर नगरपालिकाद्वारा जनकल्याण मावि र हिमालय माविको अनुगमन

साँफेबगर – साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ । यहि १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरु बाट सुरु गरिएको विद्यालय अनुगमन २२ गते विहिबार साँफेबगर नगरपालिका- ४ मष्टामाण्डौको जनकल्याण मावि र हिमालय मावि खाल्सैनमा अनुगमन गरिएको छ । विद्यालय अनुगमनका क्रममा विद्यालयको शैक्षिक


पैरवी खबर
३ महिने व्यवसायिक तथा सीप विकास तालिम साँफेबगरमा सम्पन्न, ४५ दिने तालिम सुरु

साँफेबगर- तीन महिने व्यवसायिक तथा सीप विकास तालिम साँफेबगरमा सम्पन्न भएको छ। व्यवसायिक यथा सीप विकास तालिम केन्द्र धनगढी कैलाली र साँफेबगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय साँफेबगर नगरपालिकामा सन्पन्न भएको हो। साँफेबगर नगरपालिका अछामको सहकार्यमा निःशुल्क रुपमा संचालित तीन महिने ३९० कार्य घण्टा कटाई सिलाई तालिम साँफेबगर नगरपालिका सामाजिक विकास


पैरवी खबर
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न

साँफेबगर – साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । साफेबगर नगरपालिकाको आर्थिक सहयोग र स्वास्थ्य चौकी खप्तडको आयोजनामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम र प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर सम्पन्न भएको हो । पाठेघरको मुखको क्यान्सर खोज पडताल शिविरमा जम्मा ७५ जना महिलाले सेवा लिएका


पैरवी खबर
साँफेबगर नगरपालिकाद्वारा गरियो खप्तड र बाब्लाका विद्यालयहरुको अनुगमन

साँफेबगर – साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ । यहि १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरु बाट सुरु गरिएको विद्यालय अनुगमन २० गते साँफेबगर नगरपालिका- १२ खप्तडमा शैलेश्वरी आधारभूत विद्यालय बल्याल्त र तुका माविमा अनुगमन गरिएको छ । यस्तै साँनपा १३ बाब्लामा राष्ट्रिय


पैरवी खबर
चौरपाटी-६ दुनीमा मातृभुमि जागरण अभियान नेपालको तदर्थ समिति गठन

साँफेबगर – चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनीमा मातृभुमि जागरण अभियान नेपालको बैठक तथा भेला सम्पन्न भएको छ । भेलाबाट बिर्केश आउजीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ ।


पैरवी खबर
व्यवस्था परिवर्तनको लडाइ माओवादीले जितेपनि अवस्था परिवर्तनको लडाइ जारी: शरदसिंह भण्डारी

अछामः नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज शरदसिंह भण्डारीले माओवादी जनयुद्धका कारण नै देशले अहिलेको उपलब्धि प्राप्त गरेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र तुर्माखाँद गाउँपालिकाको तेस्रो पालिका अधिवेशनको उदघाटन गर्दै भण्डारीले व्यवस्था परिवर्तनको लडाइ माओवादीले जितेपनि अवस्था परिवर्तनको लडाइ जारी रहेको बताउनु भएको हो


पैरवी खबर
समविकास नेपाल साँफेबगरद्वारा कपडा बैंक संचालन

साँफेबगर – साँफेबगर अछाममा कपडा बैंक स्थापना भएको छ । समविकास नेपाल साँफेबगर अछामद्वारा संचालन गरिएको नि :शुल्क कपडा बैंकको एक कार्यक्रमका बीच आज साँफेबगरमा उदघाटन गरिएको हो । हुनेले दिने , नहुनेले लिने भन्ने नारा सहित संचालन गरिएको कपडा बैंकमा आफू संग भएका लुगाहरु र नयाँ किनेर पनि दिन


पैरवी खबर
साँफेबगर नगरपालिकाद्वारा गरियो विभिन्न विद्यालयको अनुगमन

साँफेबगर – साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ । यहि १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरु बाट सुरु गरिएको विद्यालय अनुगमन १९ गते साँफेबगर नगरपालिका- ५ नवाठानामा जाल्पादेवी आधारभूत विद्यालय -६ नम्बर वडा भागेश्वरको चन्द्रोदय प्राथमिक विद्यालय, ७ नम्बर वडा रिडिकोटमा सरस्वती प्रावि


पैरवी खबर
एमाले लुंग्राको वडा कमिटी मातृभूमि जागरण अभियानमा समाहित

साँफेबगर – नेकपा एमाले चौरपाटी गाउँपालिका ५ लुंग्राको वडा कमिटी मातृभूमि जागरण अभियानमा समाहित भएको छ। एमाले वडा कमिटीको आइतबार बसेको भेलाले पुरै वडा कमिटी भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने निर्णय गरेको हो। साथै भेलाले भक्त बहादुर खड्काको संयोजकत्वमा मातृभूमि जागरण अभियानको वडा स्तरीय तदर्थ समिति


पैरवी खबर