शेरबहादुर सार्की बाजुरा,भदौ २ गते । बाजुराको त्रिवेणी नगरपालिका वडा नं ८ मा रहेका विद्यालयहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मौसम परिर्वतन भएसँगै पछिल्लो समयमा त्रिवेणी नगरपालिकाका अधिकाशं विद्यालयमा बालबालिकाहरुलाई रुघाखोकी तथा भाइरल ज्वरो आएपछि त्रिवेणी नगरपालिका वडा नं ८ को वडापालिकाले सो विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
शेरबहादुर सार्की बाजुराको त्रिवेणी नगरपालिका वडा नं ८ मा रहेका विद्यालयहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मौसम परिर्वतन भएसँगै पछिल्लो समयमा त्रिवेणी नगरपालिकाका अधिकाशं विद्यालयमा बालबालिकाहरुलाई रुघाखोकी तथा भाइरल ज्वरो आएपछि त्रिवेणी नगरपालिका वडा नं ८ को वडापालिकाले सो विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । त्रिवेणी
साँफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटको आ.व. २०७८/७९ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ०९ बुढाकोटका वडा अध्यक्ष दिपक कुवरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर उप प्रमुख शिलोज कुवर रहनुभएको थियो। सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आ.व. २०७८/०७९ मा वडामा संचालित योजना,
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको आ.व. २०७८/७९ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका निवर्तमान वडा अध्यक्ष लाल बहादुर खड्का रहनु भएको थियो। सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत
साँफेबगर । “हाम्रो बजार ,सुन्दर बजार” भन्ने नाराका साथ साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समिति साँफेबगर अछामको बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । यस बजार भित्रका विभिन्न गल्लि ,नाली तथा सडकमा भएको फोहोर लाई व्यवस्थापन गर्दै सरसफाइ गरिएको हो ।बजारमा व्यवसाय गरिरहेका ब्यापारीहरुले आफ्नो पसलको अगाडी डस्टविन राख्न बजार ब्यवस्थापन
सुरत सुनार अछाम , साउँन ३१ गते ।अछामको मेल्लेख गाउँपालिका बूढीगङगा हाइड्रोपावर देखि हात्तीकोट कुस्कोट सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयले दिनुहँ सास्ती खेप्दै आउनु परेको छ ।जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ८ को हात्तिकोटको झण्डै ५ किलोमिटर सडक निर्माण कार्यमा लापर्बाही हुँदा स्थानीयलाई दैनिक उपाभोगयका सामाग्री खरिद गर्न निकै
शेरबहादुर सार्की बाजुराको बूढीगङ्गा नगरपालिका –४ कृष्णबहादुर खातीले बाँझो जमिन सदुपयोग गर्न फलफुल खेती सुरु गर्नु भएको छ ।गाउँ नजिकैको चौर गिरी खेल्नेमा झण्डै १५ रोपनी जमिन सधै बाँझो रहँदै आएको थियो, अहिले त्यो जमिनलाई सदुपयोग गर्नका लागि खातीले स्याउँ खेती सुरु गरेका हुन् । सधै गाई भँैसीको चरन गौचरमा
शेरबहादुर सार्की बाजुरा, साउन २७ गते । बाजुराको पूर्वि उत्तर क्षेत्रमा रहेका हलिया परिवारका बालवालिका शिक्षा तथा पालन पोषणका लागि सहाराको खोजीमा रहेका छन् । जिल्लाको हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् । अर्कोको घरमा हलिया बसेर
शेरबहादुर सार्की बाजुरा, असार २३ गते । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाका साथ अहिले साथ बजे मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय सदस्यको निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकाशं मतदान स्थलमा धाँधली हुँदा त्यहाँको मतगणना रोकिएपछि असार २३ गते बिहान सात बजेबाट मतदान सुरु गरिएको हो ।
अछाम । मेल्लेख गाउँपालिका ८ हात्तीकोटमा शिक्षा ,स्वस्थ्यमा प्रमुख प्राथमिकता दिदै निति तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। आ व ०७९/०८० को निति तथा योजना तर्जुमा आज कुल बजेट २० लाख ६ हजार ५६ रुपैया प्रधानमन्त्री रोजगार कार्यक्रम को ५ लाख ४ हजार ५ सय ९५ बराबर को रकम