स्थानीय

घुघुरकोटको महतागाउँमा हुने महायज्ञको तयारी तीब्र

महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत (पितृ उद्धारक) सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न भएको छ। गोरख बहादुर महताको अध्यक्षतामा भएको बैठकले आगामी फागुन १७ देखि २३ गते सम्म संचालन

पैरवी खबर

प्रभा धम्कोटमा हुने महायज्ञको तयारी तीब्र

साँफेबगर नगरपालिका वडा नम्बर ३ को प्रभा धम्कोट माबिमा आयोजना हुने श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी तिब्र पारिएको छ । यहि चैत ८ गतेदेखि सचालन हुने महायज्ञको तयारी गर्न आर्थिक उपसमितिको बैठक आज सम्पन्न भएको हो । बैठकले महायज्ञ सफल पार्नका लागी आर्थिक संकलन गर्न सिद्धेश्वर स्थायी ठेगाना भएका


पैरवी खबर
अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु

अछाममा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर २ मिस्तुरुका २३ वर्षीय राजेश कामीको रुखले च्यापिएर मृत्यु भएको हो । दाउराका लागि रुख काट्दै गर्दा सोही रुखले च्यापिएर उनको मृत्यु भएको आफन्तले बताएका छन् । स्थानीय खम्म डाँडामा रुख काट्ने क्रममा रुखले च्यापिएका उनको


पैरवी खबर
माघ २४ देखि फागुन १गते सम्म साँफेबगर महोत्सव संचालन हुने

स्थानीय उत्पादन, कला संस्कृति तथा पर्यटन प्रवर्द्धन का लागि साँफेबगरमा पाँचौं महोत्सव आयोजना हुने भएको छ । साँफेबगर वजार व्यववस्थापन समिति र एयरर्पाट वजार व्यवस्थापन समितिको सयुक्त आयोजनामा माघ २४ गतेदेखि फागुन १ गते सम्म साँफेबगरको भैरवथानको मैदान महोत्सव आयोजना हुन लागेको छ । महोत्सव आयोजनाको लागि साँफेबगर बजार व्यवस्थापन


पैरवी खबर
सरस्वती पुजाको अवसरमा साँस्कृतिक झलक प्रदर्शन गरिने

प्रभा धम्कोट मा.वि. द्वारा चैत्र ८ गतेदेखि १४ गते सम्म संचालन हुन गइरहेको ” सप्ताह ज्ञान महायज्ञ ” मुल आयोजक समितिको बैठक आज सम्पन्न भएको छ । मुल आयोजक समिति संयोजक मोहन बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा ” सप्ताह ज्ञान महायज्ञ ” को पूर्व तयारीकोलागि माघ १२ गते प्रभा धम्कोट


पैरवी खबर
पाँचौ साँफेबगर महाेत्सबकाे आयाेजना साँफेबगरमा हुँदै

अछाम:पाँचौ साँफेबगर महाेत्सबकाे आयाेजना साँफेबगरमा हुने भएकाे छ। अछाम चेम्बर अफ कमर्सकाे आयाेजनामा माघ २४ गतेबाट फागुन १ गतेसम्म साफेबगरकाे सिसम घाडिमा महाेत्सव हुन लागेकाे हाे । कला, संस्कृति, रितिरिवाज, भेषभुषाकाे संगरक्षण गर्ने उदेश्यले महाेत्सबकाे आयाेजना हुन लागेकाे आयाेजक समितिले जनाएकाे छ । चेम्बर अफ कमर्स प्रदेश कमिटी सदस्य भरत


पैरवी खबर
प्रभा धम्कोट मा.वि.मा सप्ताह ज्ञान महायज्ञ संचालन हुँदै

२४ पुष २०७९, साँफेबगर । विद्यालयको शैक्षिक स्तरोन्नतिकालागि प्रभा धम्कोट मा.वि.ले चैत्र ८ गतेदेखि १४ गते सम्म ” सप्ताह ज्ञान महायज्ञ ” संचालन गर्ने भएको छ । महायज्ञ मुल आयोजक समिति संयोजक मोहन बहादुर कुँवरको अध्यक्षतामा बसेको प्रथम बैठकमा महायज्ञ सफल र भब्यरुपमा संचालन गर्नकालागि १३ ओटा विभिन्न उप- समितिहरु


पैरवी खबर
मेल्लेखमा अगुवा कृषकहरुकालागि पालिका स्तरीय ३ दिने तालिम सुरु।

अछामको मेल्लेख गाउँपालिकामा मेल्लेखका अगुवा कृषक हरुकालागि ३ दिने तालिम आज देखि सरु भएको छ । मेल्लेखमा कृषक हरुलाई कृषिबाट आत्मनिर्भर बनाउन र व्यावसायिक रुपामा कृषि पकेट क्षेत्रकै रुपमा कार्यक्रम बिस्तार गर्न तालिमको आयाेजना गरिएकाे हाे । तालिम मेल्लेख गाउँपालिका कृषि विकास शाखाकाे आयाेजनामा भएको हाे। मेल्लेख गाउँपालिका कृषि विकास


पैरवी खबर
तरुल काेर्ने क्रममा बालकको मृत्यु

नरेन्द्र रावल मंसिर १४ अछाम । अछाम मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडामा तरुल काेर्ने क्रममा एक बालककाे मृत्युु भएकाे छ । मृत्यु हुनमा मंगलसेन नगरपालिका वडा नम्बर ११ निवासी पुरन भुलका माईला छाेरा बर्ष १४ का गाैतम भुलकाे साेही गाउँ स्थित पडानी भन्ने ठाउमा तरुल काेर्ने क्रममा ढुंगाले च्यापियर


पैरवी खबर
देविस्थानमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन, १५ जना भुकम्प पीडितलाई त्रिपाल वितरण

साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानमा भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको छ। वडा कार्यालयको आयोजनामा कार्तिक २२ आएको भुकम्पका कारण भएको क्षेतिको विवरण संकलन गरीएको हो। वडा कार्यालयको आयोजना र वडा अध्यक्ष रामबहादुरको नेतृत्वमा सरोकारवालाहरुको सहभागितामा वडाका सबै टोलमा पुगेर भुकम्पले गरेको क्षेतिको विवरण संकलन गरीएको वडा कार्यालयले जनाएको


पैरवी खबर