नरेन्द्र रावल
मंसिर १४ अछाम ।
अछाम मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडामा तरुल काेर्ने क्रममा एक बालककाे मृत्युु भएकाे छ ।
मृत्यु हुनमा मंगलसेन नगरपालिका वडा नम्बर ११ निवासी पुरन भुलका माईला छाेरा बर्ष १४ का गाैतम भुलकाे साेही गाउँ स्थित पडानी भन्ने ठाउमा तरुल काेर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्युु भयकाे हाे।
दिउसो दुई भाइ संगै तरुल काेर्न गयका र दाइ ठुलाे ढुंगामा च्यापियर मृत्युु हुँदा खान्छा भाईले खबर गर्दा गाउँमा थाहा भएकाे वाडा अध्यक्ष नर बहादुर भण्डारी ले बताउनु भयाे ।
मृतक बालक मंगला नेपाल नेपाल राष्ट्रिय माबी ओलिगाउँमा कक्षा ५ मा अध्यानरत छात्र हुन ।