अछाम : मेल्लेख गाउपालिका मा संस्था द्वारा भए गरेका क्रियाकलाप काे अनुगमन तथा समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । वर्ल्ड भिजनको अार्थिक र प्राबिधिक सहयोगमा अास्था नेपाल दारा संचालित बाल संरक्षण तथा बाल स्पोनशरसिप र वाक नेपाल द्वरा सञ्चालित उत्थान सिल जविविकाे पार्जन तथा पोषण परियोजनाको अनुगमन तथा समिक्षा गरिएकाे हाे
स्थलगत अनुगमन पछि मेल्लेख मा समिक्षा कार्यक्रम गरिएकाे थियाे समिक्षा मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बाल अधिकारी समिति सयांैजक धन बहादुर शाही काे अध्यक्ष्ातामा भएकाे अनुगमन तथा समिक्षा कार्यक्रम का प्रमुख अतिथि अछाम जिल्ला समन्वय सिमित सयाेजक नर बहादुर कुवर रहनु भएकाे थिए ।
कुवर ले प्रमुख अतिथि काे अासन बाट बाेल्दै , स्थानीय तह संघसंस्थाले गरेका हरेक क्रियाकलाप काे अनुगमन निरन्तर रुपामा हुनुपर्ने करुमा जाेडदिनु भएकाे छ ।
यस्तै अागामि दिनमा गर्ने कार्यक्रम हरु अात्मनिरभर बन्ने कृषकले उत्पादन गरेकाे सामना काे बजारि करण हुनुपर्ने बताएका छन। बिशिस्ट अतिथि मेल्लेख गाउपालिका अध्यक्ष बाेहरा लाेक बहादुर बाेहराले
स्थानीय तह देखि बिकास मा साझेदारी संघसंस्थाले गरेका क्रियाकलाप हरु थप परिणाम मुखि हुनुपर्ने बताएका छन ,
उत्पादन मुखि र राेजगारि मुलक हुनुपर्ने ,समुदायमा लक्ष्यमा पुग्न नसकेका विपन्न परिवार काे अार्थिक बृदिदर बढाउनुपर्ने कुरामा जाेड दसएकाे छन संस्था बाट गाउपालिका काे समन्वय मा
दुख पिडा पडेकाे ठाउमा मलम लगाउने काम गरेकाे मा साझेदार संस्था लाई धन्यवाद पनि दिनु भएकाे छ । अबकाे पालन मा मेल्लेख मा संचालन हुन लागेकाे उद्योग मा पनि साझेदार संघ संस्था काे बिशेश सहयोग अावश्यकता रहने पनि बताएका छन ।
यस्तै प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले काम गर्ने सम्बन्धित निकाय ले देखाउटि रुपमा नभइ उपलब्धि मुलक हुनुपर्ने समुदायको जिबन स्तर मा परिबर्तन ल्याउने कार्यक्रम अगाडि सार्नुपर्ने बताएका छन ।
समिक्षा कार्यक्रममा प्रहरी नायब निरक्षक तुल्सि राम अर्याल ले बालबालिका हरु बिसंगति बाट बचाउन चेतना मुखिकार्यक्रममा पनि ध्यान दिनुपर्ने बताएका छन ,वडा न ५ का वडा अध्यक्ष रमेश खडका ६ का अध्यक्ष नरपिति रावल ७ का वडा अध्यक्ष नर बहादुर साउद , वाक नेपाल का अध्यक्ष मीन बहादुर कुवर अास्था नेपालका जिल्ला प्रबन्धक रुप चन्द वल्र्ड भिजन अछाम जिल्ला प्रतिनिधि मंगल शाहि अास्था नेपाल का सचिव कृष्णप्रसाद देबकाेटा साफेबगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अनिता जाेसि मेल्लेख बाल संजाल का सचिब भिम मिजार लगायत मनतब्य तथा सुझाव राखेका थिए ।
मेल्लेख का निमित्त प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ठकुल्ला कार्यक्रम मा स्वागत गर्नु का साथै हाल सम्म संस्थाले गरेका काम काे प्रगति प्रतिबेदन सहित पेश गरेका थिए । समिक्षा कार्यक्रम काे संचालन अास्था नेपाल का फिल्ड अधिकृत भ्वानसिह सार्की ले गर्नु भएकाे थियाे ।