अछाम ।मेल्लेख गाउपालिका गाउँकार्यपालिका काे बैठक बिभिन्न निर्णय गर्दै बिहीवार सम्पन्न भएकाे छ ।
मेल्लेख गाउँपालिका का उपाध्यक्ष धन बहादुर शाही काे अध्यक्ष्ातामा भएको बैठकमा वर्षा याम काे बेला बर्षा का कारण बिग्रेका मेल्लेख का ग्रामीण सडक हरु दशै अाउनु अगावै मेल्लेख का स्थानीय बासि हरुलाइ यातायातको सुबिधा उपलब्ध गराउन तत्काल सडक मर्मत तथा सुधार गरिने निर्णय गरेका छन । यस्तै अनलाइन प्रणाली थप प्रभावकारी बनाउन मेल्लेख का प्रत्येक वडा मा थप इन्टरनेट सेवा जडान गरिने , लगायतका निर्णय पारित गरेकाे छ
कर्यपालिका सदस्य सबै उपस्थिति रहेकाे बैठक काे संचालन मेल्लेख का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले गर्नु भएकाे थियाे ।