तिर्थ नेपाली / डोटी – हात हातमा मोबाइल भएपछि एक अर्काबीच सहजै संचार सम्पर्क गर्न सहज हुनुपर्ने हो तर, डोटीको चैकोटमा भने हातमा मोबाइल भएर पनि आधा घण्टा नेटवर्क खोज्न हिड्नुपर्ने बाध्यता रहेको छ । पुर्विचौकी गाउँपालिका – ५ मा रहेको चैकोट बासी आफन्तलाई सम्पर्क गर्नुपरे आधा घण्टा पैदल हिँडेर
१० बैशाख २०८० अछाम : नेकपा माओवादी केन्द्र अछाम निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) को प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आइतबार मंगलसेनमा सम्पन्न भेला पश्चात् बन्दसत्रबाट इश्वरी थापाको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जस्मा सचिव सोधरा शाही चयन हुनुभएको छ । अनेमसंघ
काठमाडौं : प्रतिनिधि सभा सदस्यका रिक्त तीन क्षेत्रका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहानबाट मतदान सुरु भएको हो। बिहान ७ बजदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नागरिकता कायम नरहेको भन्दै
दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु भएको छ। व्यास गाउँपालिका २ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट पारि धारचुला समान किन्न जाने क्रममा तल्लो दुम्लिङस्थित महाकाली नदीमा खसेर उनको मृत्यु भएको वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए। नदीमा खसेलगत्तै स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा उनी मृत भेटिएका
५ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । पटक–पटक सरकारी तथा गैरसकारी संघ संस्थाको प्रणालीमाथि साइबर आक्रमण बढेपछि सरकारले राष्ट्रय साइबर सुरक्षा नीति निर्माण गरेर बलियो कानुनी व्यवस्था गर्न लागेको हो । सरकारको डाटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा नै पटक–पटक
शेरबहादुर सार्की बाजुरा, बैशाख ४ गते । बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं. –४ मा जन्मदर्ता अभियान सुरु गरिएको छ । जन्मदर्ता नभएर पढाइ छुटेका बालबालिकालाई घरमै जन्मदर्ताको प्रमाणपत्र दिने उद्देश्यले यो जन्मदर्ता अभियान सुरु गरिएको हो । गुडनेवर्स इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग बूढीगङ्गा नगरपालिका –४ को समन्वय र
५ वैशाख, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सरकारले संक्रमणकालीन
नारायण अवस्थी धनगढीः आइतवार प्रकाशित भएको धनगढीको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक भएको हो। नतिजा सार्वजनिक भएसँगै धनगढीका सामुदायिक विद्यालयमा ठुलो हल्लीखल्ली मच्चिएको छ। विगतमा उपमहानगरलाई प्रभावित बनाएर, ग्रेस दिन लगाएर सतप्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयहरूलाई यो पटक भने झट्का लागेको छ। यो पटक उपमहानगरले परीक्षा
धनगढीः धनगढीमा १२ दिनदेखि त्रिभुवन माविमा अध्ययनरत विद्यार्थी बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ (सुधार केन्द्र नजिक) बोराडाँडीका १४ वर्षीय बालक प्रकाश नेपाली (दमाई) बेपत्ता भएका हुन्। उनी कक्षा आठको परिक्षा दिएर बसेका थिए। परिक्षा दिएर सकेका उनी चैत्र २४ गते घरबाट दिदि घर जान्छु भनी निस्केका थिए। तर
काठमाण्डाै – सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई आज साेमवार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा यस्ताे माग गरिएको छ । काठमाण्डाै महानगरले फोहर