समाचार

गर्भ निरोधक कपर–टीले ११ वर्षदेखि दिएको तनाव ४५ मिनेटमै समाधान

धनगढीः अनिच्छित गर्भ रोक्न कपर–टी राम्रो विकल्प मानिन्छ। यो पछिल्लो समय गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय समेत मानिएको छ। त्यही भएर धनगढी ५ हसनपुरकी ३६ वर्षीया विनिता (नाम परिवर्तन)ले शल्यक्रियामार्फत पहिलो सन्तानलाई जन्म दिएपछि चिकित्सकले पाठेघरमा कपर–टी राखिदिए। तर कपर–टी राख्नेबेलामा उचित ध्यान नदिँदा महिलाले दुःख पाइरहेका उदाहरणमध्ये विनिता पनि एक

पैरवी खबर

बाजुराकाे जुगाडा केन्द्र विन्दु बनाएर भुकम्पको धक्का

बाजुरा: – बाजुराको बडीमालिकाकाे जुगाडामा केन्द्र विन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भुकम्प गएको छ । सोमबार दिउसो उक्त बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रविन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । माघ १० गते आएको ५ दशशमलव ९ म्याग्नेच्युडको भुकम्पपछि पटक पटक


पैरवी खबर
नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकमा सुधार आएको छ : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको दाबी गर्नुभएकाे छ । सोमवार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवर्धन संवाद परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भए पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘वर्तमान


पैरवी खबर
सेती लोकमार्गलाई बजेटमा राख्न सरकारलाई रामारोशन गाँउपालिकाको सुझाव

अछाम : जिल्लाको रामारोशन गाउँपालिकाले नेपाल सरकार अर्थ मन्त्रालयलाई बजेट तथा कार्यक्रमका लागि सुझाब पेश गरेको छ । संघीय सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको लागी सुझाव माग गरिएको सन्दर्भमा सुझाब पेश गरिएको पालिकाले जनाएको छ । सुदूर पश्चिम प्रदेश अन्तरगतका पहाडी जिल्लाका स्थानीय तहहरूले संघीय बजेट


पैरवी खबर
रेडियो जनप्रिय एफएम जनताको मनमा बस्न सफल

बैशाख १, अछाम रेडियो जनप्रिय एफएमको आयोजनामा नयाँ वर्ष २०८० सालकोे शुभकामना आदनप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । सामुदायीक संञ्चार विकास तथा अध्ययन केन्द्रद्धारा संञ्चालित रेडियो जनप्रिय एफएमका कार्वाहक अध्यक्ष जानकी वोहराको अध्यक्षतामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर रहनुभएको थियो । शुभकामना


पैरवी खबर
अछाममा स्कुटरसहित एक जना मृत फेला

चैत्र २९ अछाम साँफेबगर नगरपालिकामा एक जना मृत फेला परेका छन्। नगरपालिकाको वडा नम्बर १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्। योगी सेती राजमार्गको कालिमाटी खण्डमा स्कुटर सहित सडकबाट तल खसेका प्रहरीले बताएको छ। परिवारले आफुहरु नपुग्दा सम्म शव नउठाउन प्रहरीलाई भनेका छन् । नाथ


पैरवी खबर
हेमराजका परिवारलाई क्षेतिपूर्ति दिने सहमति भएपछि बन्द खुल्ला

हेमराजका परिवारलाई क्षेतिपूर्ति दिने सहमति भएपछि बन्द खुल्ला चैत्र २९ अछाम वसको ठक्करबाट मृत्यु भएका हेमराजका परिवारलाई क्षेतिपूर्ति दिने सहमति भएपछि पाँच दिन अघिबाट गरिएको बन्द खुल्ला भएको छ । जिल्ला प्रशासन कार्यालय मंगलसैनमा पिडित पक्ष, सुदुरपश्चिम वस व्यवसायी समतिका प्रतिनिधि बिच भएको छलफलमा औषधि उपचारमा भएको सम्पूर्ण खर्च वेहोर्न


पैरवी खबर
डोटीको एक घरमा आगलागी, परिवारको बिचल्ली

डोटीः डोटीमा एक घरमा आगलागी भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–७ पाल्तडामा लाल भुलको घरमा आगलागी हुँदा २ लाख बढीको क्षति भएको छ। खाना पकाउने क्रममा हुरी बतास चलेपछि आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। गोठमा क्षति हुँदा घरगोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। साथै गोठमा रहेको एक गाई


पैरवी खबर
सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

काठमाण्डाै – सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ । सिंहदरबारमा रहेकाे सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी


पैरवी खबर
बसको ठक्करबाट घाईते भएका हेमराजको मृत्य, आक्रोशित आफन्तद्धारा यातायात बन्द

साँफेबगर २५ चैत्र। बसको ठक्करबाट घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरका २६ वर्षिय हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको छ। कुँवरको मृत्यु भए पछि आफन्त आन्दोलित भएका छन्। उनीहरुले साँफेबगरमा टायर बालेर सडक बन्द गरेका छन्। चैत्र १९ गते सुप्रप ०१–००१ख३१५४ नम्बरको बसले हेमराज सवार सुप्रप ०१–००९प६५८४


पैरवी खबर