काठमाडौं । ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका आमा किर्कौली रम्तेल (सरिमाया)लाई लाई प्रदान गरिएको छ । दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालको आयोजनामा बुधबार काठमाडौंको संवाद डबलीमा पुरस्कार तथा सम्मान कार्यक्रमकाविच नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले ५० हजार नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
डडेल्धुरा: नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पाेखरेलले भ्रष्टहरुलाई जाेगाउन बनेकाे याे सरकारले ६ महिनामा ४ प्रतिशत भन्दा रिजल्ट दिन नसकेको बताउनुभएको छ । डडेल्धुराकाे आलितालमा प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशकाे तेस्रो अधिवेशनकाे उदघाटन समारोहलाई सम्वाेधन गर्दै पाेखरेलले वर्तमान सरकारले अध्यादेशबाट लाेकतान्त्रिक पद्धतिलाई आक्रमण गर्न खाेजिरहेकाे बताउनुभयो । अहिलेकाे सरकार
साँफेबगर – वैद्यनाथ क्षेत्रमा फागुन कृष्ण त्रयोदर्शीको अवसरमा फागुन १४ गते लाग्ने महाशिवरात्री पर्वको मुल व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । महाशिवरात्री पर्वक मुल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुुर खड्काको अध्यक्षतामा बसेको वैठकले विभिन्न निर्णय गरेको छ । वैठकले विवाह व्रतिवन्धनको लागि कोटिहोमको मुल यज्ञलाई स्थान तोकेको छ । सन्त
टीकापुर , कैलाली । बीरेन्द्र बिधामन्दिर माध्यमिक विद्यालय , टीकापुरको स्वर्ण महोत्सवको अवसरमा टीकापुर सरोकार समूहको संयोजनमा स्थापना गरिएको आधुनिक पुस्तकालय तथा ई- लाइब्रेरीको आज उद्घाटन गरिएको छ । स्वर्ण महोत्सव कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री माननिय प्रकाशमान सिंहले रिबन काटेर पुस्तकालयको उद्घाटन गरेका हुन् ।पुस्तकालयका लागि
अछामः मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले मंगलखबर डटकम अनलाईनले तिन बर्षको अवधिमा छुट्टै परिचय र पहिचान स्थापित गर्न सफल भएको बताउनु भयो । तिन बर्ष पहिले आफ्नो सेवा सुरु गरेको अनलाईनले जिल्लामा छुट्टै पहिचान स्थापित गरि आम नागरिकको मन मुटुमा बस्न सफल भएको बताउनु भयो । मंगल मिडियाद्धारा संचालित मंगलखबर
अछाम – ३० औं जनयुद्ध दिवसको अवसरमा अछामको मुजाबगरमा विशाल जनसभा तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा विप्लव रामाराेशन गाउपालिका कमिटीको आयाेजनामा कार्यक्रम गरिएको हाे । नेकपा माओवादी केन्द्र रामाराेशन गाउपालिका कमिटी अध्यक्ष खकेन्द्र साउदकाे अध्यक्षतामा भएको जनसभालाई नेकपा माओवादी केन्द्र र
अछाम – ३० औं जनयुद्ध दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । वाईसिएल नेपाल अछाम र अखिल क्रान्तिकारी अछामको संयुक्त आयोजनामा जिल्ला अस्पतालमा भर्ना रहेका १८ जना बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सचिव तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बोगटी,
अछाम । सहकारी केन्द्र नेपाल अछामको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बुधबार अछाम सदरमुकाम मंगलसेनमा एक कार्यक्रमका बिच सम्पन्न भएको हो । सहकारी केन्द्र नेपालका केन्द्रिय सदस्य लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज एवम् सम्विधान सभा सदस्य शरद
साँफेबगर – पालिका स्तरीय स्थानीय बिपद व्यवस्थापन समितिहरुलाई लक्षित गरि २ दिने बिपद जोखिम व्यवस्थापन मुलप्रबाहिकरण तथा स्थानीयकरण तालिम मंगलसेनमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, अछाम जिल्ला शाखामा संचालित सुरक्षित नेपाल परियोजनाको आयोजनामा परियोजना लागू भएका मेल्लेख गाउँपालिका र साँफेबगर नगरपालिकाका पालिका स्तरीय स्थानीय बिपद ब्यबस्थापन समितिहरुलाई तालिम
अछाम – विवाह गर्ने न्यूनतम् उमेर २० वर्षभन्दा तल नघटाउन माग गर्दै विभिन्न संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपालका सातै प्रदेशमा बालविवाहविरुद्ध अभियान सञ्चालन गर्दै आएका ३० वटा संघसंस्थाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्। संसदीय उपसमितिले विवाह गर्ने उमेर २० वर्षबाट घटाएर १८ वर्षमा ल्याउन सिफारिस गरेपछि