आशिका तामाङ प्रहरी नियन्त्रणमा


पैरवी खबर

काठमाडौं । आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई आज (बुधबार) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

अभद्र व्यवहार मुद्दाको तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ ।