समाचार

पुर्वीचौकी गाउँपालिकामा १४ बुद्धे माग राख्दै राष्ट्रिय युवा संघ द्धारा तालाबन्दी

डोटी- जिल्लाको पुविचौकी गाउँपालिमा तालाबन्दी गरिएको छ ।विभिन्न १४ बुद्धे माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गाउँपालिका कमिटी र युवा संघ नेपालले संयुक्त रुपमा ताला लगाएको संघका अध्यक्ष राहुल बोहराले बताएका छन् । उनले भने गत १ वर्ष देखि नै गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत र लेखापालविहीन हुनु ।कर्मचारीहरुले तलब

पैरवी खबर

किसान कार्डकाे व्यवस्था गर्नेदेखि मल कारखाना स्थापना गर्नेसम्म

काठमाण्डाै – संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आज बिहीवार सिंहदरबारमा एक कार्यक्रमका बीच सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । सरकारकाे प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएकाे छ । ‘कृषिमा अनुदानको व्यवस्था गर्ने । कृषि


पैरवी खबर
अर्थतन्त्रका संरचनात्मक समस्या समाधानको कार्ययोजना बनाउन प्रधानमन्त्रीको निर्देशन

२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई कार्ययोजना बनाउन निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । राष्ट्रिय योजना आयोगले गर्ने यस्तो बैठकले चालु


पैरवी खबर
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन र प्रगतिशील जनस्वास्थ्यकर्मी महाँसंघको जिल्ला कमिटी गठन

शंकर थापा, अछाम : नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन र प्रगतिशील जनस्वास्थ्यकर्मी महाँसंको अछाम जिल्ला समिति गठन भएको छ । शनिवार मंगलसेनमा सम्पन्न जिल्ला सम्मेलन पश्चात भएको बन्दसत्र मार्फत २ वटै संगठनका ११/११ सदस्यीय जिल्ला समिती गठन गरिएको हो । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनमा दिपकराज पाण्डेको अध्यक्षतामा समिती


पैरवी खबर
डडेल्धुरा र कञ्चनपुरमा डायलसिस छ उपचार छैन, सेतीमा हैरानी

धनगढीः अछाम तुर्माखाँदका ३१ वर्षीय भक्तबहादुर बयक क्षत्री दुवै मिर्गौलामा खराबी आएपछि डेढ वर्षदेखि वीर अस्पतालमा डायलसिस गराउँदै आएका छन्। उनी डायलसिसका लागि राजधानी बसाइँ सरेका हुन्। काठमाडौं बसाइ महँगो भएकाले घरनजिकको अस्पतालमा डायलसिस गराउन चाहन्छन् तर जिल्लाबाट नजिकको डडेलधुरा अस्पतालमा सरकारले डायलसिस मेसिन पठाए पनि सञ्चालनमा छैन। अस्पतालमा ७


पैरवी खबर
‘ड्रग्स’को दलदलमा कैलालीका युवा, तीन वर्ष नपुग्दै ४१० मुद्दामा ७२६ पक्राउ

धनगढीः तीन वर्ष नपुग्दै कैलालीमा दुव्र्यसनीमा संलग्न ७ सय २६ जना पक्राउ परेका छन्। जिल्लाभित्र लागुऔषध ओसारपसार, विक्रीवितरण र सेवनमा संलग्न चार सय १० दुव्र्यसनी मुद्दाका ७ सय २६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ठुलो संख्यामा दुव्र्यसनीमा संलग्नहरुलाई


पैरवी खबर
पदभार सम्हालेसँगै गृहमन्त्रीले गरे दुई मुख्य निर्णय

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै पछि दुईवटा मुख्य निर्णय गरेका छन् । प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई खारेज गर्ने निर्णय गरेको बताउँदै उनले उक्त निर्णय आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तावको लागि लगिने बताए । त्यस्तै, मिटरब्याजको समस्या समाधान गर्नको लागि


पैरवी खबर
प्रदेश सरकारले याेजना छनाैटमा पारदर्शिता ल्याउने: मुख्यमन्त्री शाह

टेकराज भण्डारी, चैत्र १६, अछाम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारले याेजना छनाैटमा पारदर्शिता ल्याउने बताउनु भएको छ । अछामकाे भ्रमणमा रहनु भएका मुख्यमन्त्री शाहले आज मंगलसेन नगरपालिकाले गरेकाे स्वागत तथा बधाई कार्यक्रममा बाेल्नुहुँदै बस्ती तथा वडा स्तरबाट छनाैट भएका याेजनालाई मात्रै प्राथमिकता दिई छनाैट गर्ने प्रतिबद्धता जनाउनु


पैरवी खबर
धनगढीमा निजी विद्यालयले शुल्क बढाउन नपाउने निर्णय

धनगढीः धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन नपाउने गरी निर्णय भएको छ। नयाँ शैक्षिक सत्र २०८० मा धनगढीका निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने निर्णय भएको हो। सामुदायिक विद्यालयले विद्यार्थी शुल्क लिनै नपाउने व्यवस्था छ। तर, संस्थागत विद्यालयले पनि यस वर्ष विद्यार्थी शुल्क बढाउन नपाउने निर्णय


पैरवी खबर
एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

काठमाडौं । एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् । बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी छाडेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव


पैरवी खबर