शेरबहादुर सार्की कैलाली, फागुन ३० गते । शान्ती पुनरसर््थापना गृह महेन्द्रनगरको टिम सधै मानवीय सेवामै तल्लीन हुँदै आएको छ । कोरोनाको समयमा हजारौ नारीहरुको दुःखको साथी बन्दै गएको शान्ती पुनरस्र्थापना गृह अहिले पनि मानव सेवामा नै तल्लिन हुँदै आएको छ । कन्चनपुरको गड्डाचौकी नाकामा स्थाना भएको शान्तीपुनरसर््थापना गृहले सुदूरपश्चिमका नौ
शेरबहादुर सार्की बाजुरा, फागुन ३० गते । कुनै पनि मासिनले मानिसलाई नै जातीयरुपमा विभेद गर्नु भनेको नेपालको कानुनीरुपमा पनि डण्डनीय भएकोले नीजि तथा सार्वजनिक कुनै पनि ठाउँमा जातीय विभेद गर्नुु नहुने एक कार्यक्रमका वक्ताले बताउनुभएको छ । राष्ट्रिय दलित आयोगले आयोजना गरेको जिल्ला प्रशासन कार्यालय बाजुराको सभाहलमा भएको अन्तक्र्रिया कार्यक्रममा
काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् । उनी यसअघि भक्तपुर जिल्लाको सहायक
मिति २०७८/११/०२ प्रेस विज्ञपति यस सॉफेबगर नगरपालिकाको मिति २०७८ साल माघ २७ गते सम्पन्न नवौं कार्यपालिका बैठकको निर्णयानुसार यस सॉफेबगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट कुनैपनि नागरिकले सार्वजनिक सेवा प्राप्त गर्दा अनिवार्यरुपमा नगरपालिकालाई कर तथा राजस्व चुक्ता गरेको कागजातका साथै अनिवार्यरुपमा स्वास्थ्य विमा गरेको कागजात पेश गर्नुपर्ने र वडा कार्यालयहरुबाट सार्वजनिक
धनगढी, कैलालीमा होटलको कोठामा अछामका एकजना मृत फेला छन्। जिल्लाको गोदावरी नगरपालिका २ अत्तरीया पहाड रोडस्थित होटलको कोठामा अछामका ५५ वर्षीय दीर्ख कठायत मृत फेला परेका हुन्। बिहीबार मृत अवस्थामा फेला परेको र घटनाको थप अनुसनधान भइरहेको प्रहरीले बताएको छ।
काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
स्वर्गीय पत्रकार लाल बहादुर बिश्वकर्माको परिवारलाई देउराली फाउण्डेशनको सहयोग काठमाडौं : स्वर्गीय पत्रकार लाल बहादुर विश्वकर्माको परिवारलाई देउराली फाउन्डेशनले आर्थिक सहयोग गरेको छ । क्रियाशिल दलित पत्रकार संघ नेपालले सञ्चालन गरेको राहत संकलन अभियान अन्तर्गत देउराली फाउन्डेशन र रेडियो हिमालयले २५ हजार रुपैयाँ सहयोग गरेको छ । फाउण्डेसनको तर्फबाट कार्यकारी
तुलसीपुर, २८ पुस/ तुलसीपुर ७ गणेसपुर पार्कमा बुधवार छुवाछुत विभेद अन्त्यका लागी सहभोज कार्यक्रम गरिएको छ । सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजना तथा तुलसीपुर उपहानगरपालिकाको सहयोगमा सहभोज कार्यक्रम सम्पन्न भएको हो । दलित र गैरदलितका बिचमा भएको सहभोज कार्यक्रममा बोल्दै वडा अध्यक्ष टोप बहादुर केसीले समाजमा हुने विभेदले
पुस , २८ अछाम चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक महिलाका कुटानि पिसानि मिलमा सल बेरिएर आज मृत्यु भएको छ। साँफेबगर नगरपालिका वडा नं १ बैजनाथमा रहेको आफ्नै कुटानि पिसानि मिलमा सल बेरिएर ५१ वर्षिया सुन्तला बोहराको घटना स्थलमै ज्यान गएको मृत्यकका श्रीमान शंकरमान बोहराले जानकारी दिनुभयो । धान
जातीय भेदभाव न्यूनीकरणका लागि हाम्रो अभियान भन्ने नारालाई आत्मसात गर्दै जातीय छुवाछूत सम्बन्धि टोल स्तरीय खुला बहस कार्यक्रम सम्पन्न भएको छ ।साफेबगर नगरपालिका २ न.वडा जाल्पादेबीको सहकार्य तथा वडा स्तरीय दलित संजालको आयोजनामा बागभिडी टोलमा सम्पन्न भएको हो । टोललाई पूर्णरूपमा जातीय छुवाछूत मुक्त टोल बनाउने उद्देश्यले पहिलो चरणको खुला