धनगढी, कैलालीमा होटलको कोठामा अछामका एकजना मृत फेला छन्। जिल्लाको गोदावरी नगरपालिका २ अत्तरीया पहाड रोडस्थित होटलको कोठामा अछामका ५५ वर्षीय दीर्ख कठायत मृत फेला परेका हुन्।
बिहीबार मृत अवस्थामा फेला परेको र घटनाको थप अनुसनधान भइरहेको प्रहरीले बताएको छ।