अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर ०५ नवाठाना बस्ने बुवा रन सिंह तिरुवा , आमा इन्द्र तिरुवा को छोरा वर्ष ३३ को चक्र तिरुवा लामो समय देखि बिरेन्द्रनगर सुर्खेतमा जय शंकर सप्लायर्स नामक पसलमा काम गर्दै आएको र २०७८ असोज २८ बाट निज ब्यक्ति जय शंकर सप्लायर्सबाट र पारिवारिक सम्पर्क
शेरबहादुर सार्की बाजुरा,। बाजुराको दुर्गम गाउँ भनेर चिनिँदैआएको बडिमालिका नगरपालिकाको ५ को मना गाउँका स्थानीयवासी गाउँमै जीप चढ्न पाएपछि हर्षित् भएका छन् । पुस्तौंदेखि अहिलेसम्म मना गाउँका स्थानीय सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका थिए । यतीबेला नगरपालिकाले साँफे–मार्तडी लोकमार्ग अन्तर्गत पर्ने जडाङ्गाबाट झण्डै १५ किलोमिटर सडक गाउँमा पुगाएपछि शनिवारदेखि स्थानीयले
साफेबगर :मेल्लेख गाउपालिका वडा न ४ खाडा मा रहेको श्री कालिका आधारभूत बिधालय को मिति २०७८/०८/२० गते वि .ब्य .स .को निर्णय अनुसार मिति २०७८/०८/२३ गते प्रा वि राहत शिक्षक पद पुर्तिका लागि मंगलसेन शिक्षा बिकास समन्वय इकाईको समन्वयमा परीक्षा हुने निर्णय बमोजिम विद्यालयले प्रक्रिया पुर्याइ परिक्षार्थि ,वि . ब्य
शेरबहादुर सार्की÷सुरत सुनार कञ्चपुर, मङ्सिर २२ गते । शान्ति पुनस्र्थापना केन्द्र बेलौरी शाखाको आयोजनामा बेलौरीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रम सम्मपन्न भएका छन् । शान्ति पुनस्र्थापना केन्द्रको बेलौरी शाखाले बेलौरी नगरपालिकाको वडाका नं ३ को सरस्वती माविका लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले सो जनचेतना
चितवन :मन्दिरमा आफुहरुलले पुजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा चितवनमा एक दलित व्यक्तिको हत्या गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–४ का ५८ बर्षीय भिम बहादुर विश्वकर्माको कुटपिट गरेर हत्या गरिएको हो । स्थानीय युवाहरु दिलिप श्रेष्ठ र सिताराम क्षेत्रले उनको हत्या गरेका हुन् । विश्वकर्माले गत असोज २८ गते (दशैको
पोखरा—नेपालाई जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक वितिसकेको छ । संविधान, ऐन, कानुन, कागज र नारामा जतिसुकै न्याय र समानताका कुरा गरेपनि जातिय विभेदका घटना अनेक आवरणमा भइरहेका छन । दलित भएकै कारण अन्र्तजातिय जोडीलाई बहिष्कार गरिएको, डेरा नपाएको, मन्दिर, धारा जस्ता सार्वजनिक स्थानमा प्रवेश नदिएका घटनाहरु सार्वजनिक
शेरबहादुर सार्की, बाजुरा । बाजुरामा शिक्षा, स्वास्थ्य, विद्यालय , खानेपानी लगायतका भौतिक पुर्वाधार विकास निर्माणका क्षेत्रमा राम्रो परिवर्तन भएपनि सामाजिक कुसंस्कार अन्तर्गत पर्ने जातीय विभेद तथा छाउप्रथामा भने कुनै परिवर्तन आएको छैन् । समाजमा कुरीति, कुसंस्कारको रुपमा मानिदैँ आएको जातीय विभेदले भने पुस्तौ देखि अहिले सम्म बाजुरामा जरा गाड्दै आएको
शेरबहादुर सार्की कञ्चनपुर,। कञ्चनपुरको शान्ति पुनरस्र्थापना गृहले विभिन्न कार्यक्रमका साथ ४२औँ सामाजिक दिवस मनाएको छ । आत्म साछी राखी मन बचन कर्मले सेवा गरौँ भन्ने मुल नाराका साथ पाँच वटा विषय माथी छलफल गर्दै शान्ति पुनरस्र्थापना गृहले ४२आँै सामाजिक सेवा दिवस मनाएको हो । मन, बचन र कर्मले सेवा गरौँ
शेरबहादुर सार्की बाजुरा, असोज ३ गते । केही वर्ष अघि दुइ चार दिन लगाएर नागरिकता लिदै गरेका बाजुराका अधिकाशं असक्त अपाङ्गले पछिल्लो समयमा गाउँमै नागरिकता पाउन थालेका छन् । बाजुराका अधिकाशं गरिब, दुःखी, अपाङ्ग, असक्तहरुले शारीरिक तथा आर्थिक समस्याका कारण जिल्ला सदरमुकाम मार्तडीमा गएर नागरिकता लिन निकै सास्ती खेप्दै आउनु
३० भदाै, गुल्मी । मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष भयो । विस २०६३ साल जेठ २१ गते देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । राज्यले कानुन र संविधानमा छुवाछुत गर्ने पाईदैन भने पनि समाजमा अझै पनि छुवाछुतले जरो गाडेको छ । अहिले पनि खुलेयाम सार्वजनिक स्थलमा