Top

अन्तरजातीय प्रेमको परिणाम मृत्यु

अन्तरजातीय प्रेमको परिणाम मृत्यु : २३ श्रावण २०७८, काठमाडौँ । अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार घरकी काइली छोरी हुन्। सामान्य परिवारमा हुर्किएकी उनको सपना थियो, कक्षा १२ उत्तीर्ण गरेपछि जापान जाने। आर्थिक अवस्था कमजोर भएकाले जापानी भाषा सिकेर विदेश जाने अठोट सहित बुटवल झरिन्। गाउँमै छँदा शितगंगा-२

पैरवी खबर

कोभिड -१९ विरुद्ध अनिवार्य मास्क सप्ताह अभियान कार्यक्रम अछामको बयलपाटा सम्पन्न

अछाम । मास्क सप्ताह कार्यक्रम अछामको बयलपाटामा मनाइए छ । कोभिड -१९ स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे ‘आउन सक्ने कोभिड–१९ को तेस्रो लहर सामना गर्न मास्क सप्ताह मनाइए हो । कोभिड संक्रमण बाट बच्न मास्क लगाऔं आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने नारा बयलपाटा बजार परिक्रमा गरि मास्क


पैरवी खबर
एकैदिन ३,७२९ जना संक्रमि थपिए, २५ जनाको मृत्‍यु

एकैदिन ३,७२९ जना संक्रमि थपिए, २५ जनाको मृत्‍यु २०७८ साउन २२ गते २२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय


पैरवी खबर
देवरसँगको अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

“विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।” बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले


पैरवी खबर
अर्थमन्त्रीको उद्घोष : नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन्

अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि


पैरवी खबर
कोभिड शिल्ड खोप लगाउनेको चिन्ता : दोस्रो डोज पाइएन, अब अर्कै खोप लगाउँछु

मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकका हेमसागर पोखरेलले गत फागुनमा कोरोना भाइरसविरुद्धको पहिलो डोजको खोप लगाए । फागुनको पहिलो साता कोभिड शिल्डको पहिलो डोजको खोप लगाएको ६ महिना लाग्न आँटेको छ तर दोस्रो डोजको निर्क्यौल भएको छ । कोभिड शिल्डपछि आएको भेरोसेल खोप लगाउनेले दोस्रो डोजसमेत पूरा गरिसकेका छन् । यस्तै, हालै


पैरवी खबर
क्रियाशीलकै कारण सुस्ताएको काँग्रेस महाधिवेशन

भदौ १६ आउन अब तीन हप्ता बाँकी छ । १४औँ महाधिवेशनको उद्घाटन गर्ने दिन आउन तीन साता बाँकी रहँदा नेपाली काँग्रेस भने क्रियाशील सदस्यता विवादमै रुमलिएको छ । विवाद सल्टाउन गणित समितिले पार लाउन नसकेको विवाद मिलाउन शीर्ष नेताहरू नै खटिएका छन् । तर, आजको दिनसम्म सुनाउन मिल्ने प्रगति भएको


पैरवी खबर
दलित २५ घर सहित ५३ घर सरानी गाउ पहिरो को उच्च जोखिममा

अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो । गाउँका १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनी सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् ।


पैरवी खबर