राजनीति

मैले एमालेमा जितेको छु, निरंकुशता लाद्नेहरुले हारेका हुन्ः एमाले रावल

एकेन्द्र महता, अछाम नेकपा एमालेका नेता भीम रावलले दशौँ महाधिवेशनमा आफ्नो एजेण्डाले जितेको बताउनु भएको छ। गृह जिल्ला अछामको साँफेबगरमा एमालेका कार्यकर्ताहरुलाई बुधबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँँले भन्नु भयो जनताको अपार माया र स्नेहबाट अघि बढेको छु। म पटक–पटक विजयी भएको हो। हामीले यहाँबाट काँधमा चढाएर

पैरवी खबर

(एकीकृत समाजवादी ) साफेबगरको प्रथम नगर अधिबेशन संगै १०ओटै पालिकामा अधिबेशन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) अछामका १० वटै पालिकामा प्रथम भेला सम्पन्न भएका छन । आज अन्तिम दिन साँफेबगर नगरपालिकाको प्रथम भेला सम्पन्न भएसँगै १० वटै पालिकामा प्रथम भेला सम्पन्न भएको छन् । एकिकृत समाजवादीका जिल्ला कमिटी उपसचिव, साँफेबगर नगर कमिटी ईन्चार्ज हिक्मत कुँवरको अध्यक्षतामा भएको साँफेबगर प्रथम भेलाका प्रमुख अतिथि


पैरवी खबर
नेकपा एमाले साफेबगर नगर कमिटीको प्रथम बिस्तार बैठक सम्पन्न

नेकपा एमाले साफेबगर नगर कमिटीको प्रथम बिस्तारित बैठक साफेबगरमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष ललित कुवर को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य देवबहादुर कुवर , रहनुभएको थियो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन बिभाग प्रमुख प्रकाश शाह , जिल्ला सचिवालय


पैरवी खबर
(एकीकृत समाजवादी) बुढाकोट वडा कमिटीको अध्यक्षमा कुँवर चयन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को साँफेबगर नगरपालिका वडा नं ९ बुढाकोटको वडा कमिटी गठन भएको छ। बम बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्ष बजिर थापा,पुष्प कुँवर सचिव दिपक विक, उपसचिव यज्ञ कुँवर र अन्जु कुँवर लगायत चयन हुनुभएको छ । नवनिर्बाचित वडा


पैरवी खबर
(एकीकृत समाजवादी) बुढाकोटको वडा भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को साँफेबगर नगरपालिका वडा नं -९ बुढाकोटको वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सदस्य सुरेश कुँवरको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिम् प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर शिलोज रहनुभएको थियो। प्रथम भेलामा बोल्दै


पैरवी खबर
( एकीकृत समाजबादी )सा.न.पा. १२ खप्तडको प्रथम अधिबेशन सम्पन्न

साफेबगर : नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादी ) साफेबगर नगरपालिका १२ खप्तडको प्रथम अधिबेशन सम्पन्न भएको छ । एकीकृत समाजबादिका जिल्ला कमिटी सचिवालय सदस्य बम रावलको अध्यक्षतामा भएको अधिबेशनमा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य शिव बहादुर कुँवर शिलोजले प्रमुख अतिथिको आसनबाट बोल्दै : केपि ओलिको तानाशाही प्रवृत्तिको बिद्रोहको लागि


पैरवी खबर
एमाले विचार, सिद्धान्तबाट नभई बामालेहरुबाट सञ्चालित पार्टी हो – केन्द्रिय सदस्य कुँवर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तुर्माखाँद गाउँ संगठन कमिटी प्रथम भेला सम्पन्न भएको छ। समाजवादीका नेता लिला न्यौपानेको अध्यक्षतमा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई सम्बोधन गर्दै केन्द्रिय कमिटी


पैरवी खबर
(माओवादी केन्द्र ) मेल्लेख गाउँपालिकाको नयाँ नेतृत्व चयन- अध्यक्षमा ज्वालासिंह साउद

साफेबगर :क्रान्तिकारी बिचार सुदृढ संगठन र समृद्ध समाजको महा अभियान ,समाजबादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिबेशन भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )मेल्लेख गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । हिजो १६ गते बसेको बन्दशत्र बाट ज्वाला सिंह साउदको नेतृत्वमा ५५ सदस्यीय नयाँ कमिटी


पैरवी खबर
(माओवादी केन्द्र )साफेबगर नगर कमिटीको नयाँ नेतृत्व चयन – अध्यक्षमा रंग ठकुल्ला

साफेबगर :नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) साफेबगर नगर कमिटी को प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । नगर कमिटी सचिव प्रेम बिक को अध्यक्षतामा शुरु भएको अधिबेशनमा जिल्ला पार्टी संगठन इन्चार्ज कमरेड झपट साउदले प्रमुख अतिथीको आसन बाट बोल्दै : देशमा रहेका विभिन्न पार्टीका गतिविधिहरु देखेर जनताहरुको आकर्षक माओवादी


पैरवी खबर
एकीकृत समाजवादी पन्चदेवल विनायक नगर संगठन कमिटीको प्रथम भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पन्चदेवल विनायक नगर संगठन कमिटी प्रथम भेला सम्पन्न भएको छ। पन्चदेवल विनायक नगर संगठन कमिटी ललित शाहीको अध्यक्षतमा भएको भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय सदस्य, सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर रहनुभएको थियो । प्रथम भेलालाई


पैरवी खबर