राजनीति

नेकपा (एस)बाट चौरपाटी गाउँपालिका अध्यक्षमा युवा नेता बम धामीको नाम सिफारिस

युवाहरुको रोजाइ एवं उर्जाशिल युवा बम धामि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीबाट चौरपाटी गाउपालिका अध्यक्ष पदको उम्मेदवार को लागि सिफारिस हुनु भएको छ। धामीले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा अछाम जिल्लाको सबै ठाउ पुगि युवाहरुलाई एकीकृत हुनमा महत्त्वपूर्ण भुमिका निर्बाह गरे । त्यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा

पैरवी खबर

नेकपा एमाले नगर कमिटी साफेबगरको सूचना !!!

नेकपा एमाले साँफेबगर नगर कमिटीले पार्टी स्थापना दिवसको अवसरमा आफ्नो चुनावी प्रतिवद्वता पत्र तपशिलको मिति, स्थान र समयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएकाले साँफेबगरमा उपलब्ध सम्पूर्ण संचार मिडियामा आवद्ध पत्रकार ज्यूहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपशिल मिति २०७९/०१/०९ स्थान नेकपा एमाले पार्टी कार्यालय, (साँफेबगर नगरपालिका नजिक) समय दिउसो


पैरवी खबर
आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी

निर्वाचन आयोगले निर्वाचन चिह्न अंकित प्रचारप्रसारका सामग्रीको उत्पादन र विक्री वितरण नगर्न पुनः सचेत गराएको छ। आसन्न स्थानीय तह चुनावका लागि गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन भइसकेको स्मरण गराउँदै आयोगले आचारसंहिता उल्लंघन नगर्न सचेत गराएको हो। आयोगको अनुरोधलाई बेवास्ता गरी कसैले आचारसंहिता उल्लंघन गरे आयोगले १ लाख रुपैयाँसम्म


पैरवी खबर
पुनर्वास नगरपालिकामा मेयरका लागि नेकपा(एस)बाट आरपि सार्की सहित ४जना सिफारिस

नेकपा (एकीकृत समाजबादी) पार्टीको बैठकले बुधबार मेयर पदको उम्मेदवारमा ४ जनाको नाम सिफारिस गरेको छ । सुदुरपश्चिममै एकीकृत समाजवादीको भागमा पुनर्वास नगरपालिका पर्ने चर्चा चलिरहदा पुनर्वास नगरपालिकाको प्रमुख पदको प्रसंग धेरैको चासोको बिषय बनेको छ । बुधबार पार्टीले मेयर पदमा ४ जनाको नाम सिफारिस गरेपनि बहालवाला नगरप्रमुख समेत रहेक जीवनराज


पैरवी खबर
माओवादी केन्द्र बाट बान्निगढी जयगढ गा.पा अध्यक्षमा युवा नेता मदन भुल सिफारिस

अछाम जिल्ला स्थित बान्निगढी जयगढ गाउँपालिका अध्यक्षका लागि अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष मदन भुल सिफारिस भएका छन । नेकपा माओवादी केन्द्र बान्निगढी जयगढ गाउपालिका संगठन कमिटीको बुधबार जयगढमा सम्पन्न भएको बैठकले मदन भुललाइ गाउँपालिकाको अध्यक्ष पदमा सिफारिस गरी प्रदेशमा पठाइएको हो । २०५८ सालदेखि विद्यार्थी राजनितिमा सक्रिय रुपमा होमिएका मदन


पैरवी खबर
साफेबगर-१३ बाब्लामा( माओवादी केन्द्र)को २९ सदस्यीय वडा कमिटी गठन

साफेबगर- साफेबगर नगरपालिका १३ बाब्लामा नेकपा (माओवादी केन्द्र )को वडा कमिटी गठन गरिएको छ । दिनेश बाब्लिको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो । जसमा :उपाध्यक्ष पदम बाब्ली , जुना बाब्ली , सचिव मनोज बाब्ली , कोषाध्यक्ष करिस्मा बाब्ली , सह सचिव प्रेम बाब्ली , सदस्य महा बाब्ली


पैरवी खबर
नेकपा (माओवादी केन्द्र ) जाल्पादेवी बाट अध्यक्ष पदमा सुरत भुलको उम्मेदवारी

साफेबगर-नेकपा (माओवादी केन्द्र )साफेबगर नगरपालिका नगर कमिटीले वडा न.२ जाल्पादेवीको वडा अध्यक्ष पदका लागि सुरत भुलको नाम सिफारिस गरिएको छ । नगर कमिटीको बैठकमा वडा अध्यक्ष पदमा आकाङ्क्षा व्यक्त गर्नुभएका उनको व्यक्त जिल्ला समन्वय कमिटीमा सिफारिस गरिएको हो । साफेबगर नगरपालिका २ जाल्पादेवीमा समान्य परिवार बाट जन्मेका भुलले त्यहाकै त्रिपूरा


पैरवी खबर
माओवादी केन्द्र साफेबगरमा अध्यक्षका लागि १३ वडा बाट २० जना सिफारिस

सागेबगर – नेकपा (माओवादी केन्द्र ) नगर कमिटी साफेबगरको बैठक सम्पन्न भएको छ । बैठकमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष पदमा आकाङ्क्षा व्यक्त गर्दै सागेबगर नगरपालिका १ बैजनाथ बाट रमेश सुनार, वडा न. २ जाल्पादेवी बाट सुरत भुल र प्रेम बिक, वडा न.३ सिद्धेश्वर बाट नरेन्द्र


पैरवी खबर
साफेबगर नगरपालिकाको मेयर पदका लागि माओवादी बाट चार जना सिफारिस

साफेबगर-नेकपा (माओवादी केन्द्र ) साफेबगर नगरपालिका नगर कमिटीले मेयर पदका लागि चार जनाको नाम सिफारिस गरिएको छ । साफेबगर नगर कमिटीको बैठकमा मेयर पदमा आकाङ्क्षा व्यक्त गरेका मनोज रावलको नाम जिल्ला समन्वय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो । रावल साफेबगर नगरपालिका ६ भागेश्वरमा जन्मनु भइ महेन्द्र मा.वि बयालपाटा बाट


पैरवी खबर
नेपाल उत्पीडित जातीय मुक्ति समाज साफेबगरको प्रथम बैठक सम्पन्न

साफेबगर- नेपाल उत्पीडित जातीय मुक्ति समाज नगर कमिटी साफेबगरको बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष नृप बि.क. को अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेपाल उत्पिडित जातीय मुक्ति समाज केन्द्रिय लेखा आयोग समिति सदस्य सागर सिंह बाब्लि, बिशिस्ट अतिथि केन्द्रिय सदस्य राधिका भुजेल, रहनुभएको थियो । बैठकमा ने क


पैरवी खबर