साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने बताउनु भएको छ । साँफेबगर नगरवडा नम्बर ९ बुढाकोटमा भएको चुनावी आमसभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले आफुले विजय प्राप्त गरि
साफेबगर – नेकपा एकीकृत समाजवादी र नेपाली काङ्ग्रेसको चुनावी आमसभा तथा पार्टी प्रबेश कार्यक्रम साफेबगर नगरपालिका ९ बुढाकोटमा सम्पन्न भएको छ । धुर्ब बहादुर थापाको अध्यक्षतामा भएको चुनावी आम सभामा एकीकृत समाजवादी केन्द्रिय सदस्य एवं अछाम इन्चार्ज कुल बहादुर कुवर, प्रमुख अतिथि रहनु भएको थियो । नेकपा एस केन्द्रिय सदस्य
एकेन्द्र महता बाम गठबन्धनको तर्फबाट साँफेबगर नगरपालिकाको नगर प्रमख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले नगरपालिकालाई हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको बताउनु भएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानमा घर दैलो पछि चुनावी सभामा बोल्दै कुँवरले हरेक क्षेत्रको विकासका लागी सबै
आदरणीय जाल्पादेवीबासी दाजुभाई तथा दिदिबहिनीहरुमा नमस्कार ! साँफेबगर नगरपालिका २ जाल्पादेवी अछाम परिचय: मेरो वुवाको विवाह पश्चात ३ वटा श्रीमतीहरुको मृत्यु पश्चात चौथो श्रीमती चन्द्रा भुल सँग विवाह भयो, वुवाको चौथो श्रीमती वाट ४ ओटा छोरा गुमाई सकेपछी २०३९।११।१२ मा जेठो छोराको रुपमा सुरत बहादुर भुल अथवा मेरो जन्म भयो
शेरबहादुर सार्की बाजुरा, वैशाख १६ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नजिकिदै जाँदा बाजुरामा अधिकाशं दलित समुदाय भने गाउँबाट भारत तीर लाग्न थालेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निकै उत्साहित बन्दै गरेका ती बाजुराका अधिकाशं दलित परिवारहरु यती बेलाको स्थानीय तहको निर्वाचनले भने छाएको
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन गरीएको छ। बैशाख ३० गते हुन गई रहेको स्थानीय निर्वाचनमा साँफेबगर नगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखको सचिवालयको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवरले उद्घाटन गर्नु भएको हो। एक कार्यक्रमको आयोजना गरी सचिवालयको उद्घाटन गरीएको नेकपा
१० बैशाख २०७९ साफेबगर : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा साफेबगरले मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । साफेबगर नगरपालिका वार्ड न ५ नवाठाना निवासी स्व: शेर बहादुर कुवरकी श्रीमती चम्फा देवी कुवरलाई रु १लाख ८६ हजार ७ सय ७९को चेक उहाँकै घरमा गैइ हस्तान्तरण गरिएको हो । मृत्यु
एकीकृत समाजवादी मष्टमाण्डौ बाट अध्यक्ष पदमा राजन भण्डारीको नाम सिफारिस युवा संघ नेपाल साँफेबगर अछामका अध्यक्ष राजन भण्डारी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी बाट साँफेबगर नगरपालिका वडा न.४ मष्टामाण्डौको वडा अध्यक्ष पदको लागि सिफारिस हुनुभएको छ । युवा संघ नेपालबाट राजनीतिमा उदाएका भण्डारी समाजसेवामा आफ्नो पहिचान बनाउन विभिन्न सामाजिक कार्यमा
नेकपा एमाले साँफेबगर नगर कमिटीको छैटौँ विस्तारित बैठक पार्टी स्थापना दिवसको अवसरमा विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतामा बसेको विस्तारित बैठकले स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन मुल समिति, प्रचार–प्रसार उपसमिति लगाएतका अन्य उपसमितिहरु गठन गरेको छ। यस्तै बैठकलेमा
काठमाण्डाै – नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको छ । ७३ वर्षअघि आजकै दिन २००६ सालमा भारतको काेलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलगायतका नेताहरू थिए । महासचिवमा पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो ।