बैशाख २०
नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रकाे सयुत्त चुनावी अमा सभा मेल्लेख गाउँपालिका वडा न ३ ठाटिमा सम्पन्न भएकाे छ ।
नेपाली कांग्रेस ठाटिका वडा सभापति दान बहादुर बुढा काे अध्यक्ष्ातामा भएकाे आमसभाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थियो ।बाेहराले बाेल्दै,,, मेल्लेख गाउपालिका वडा न ३ ठाटि मा ३२ बर्ष पछि जग्गा धनि पुर्जा अाफ्नै हात बाट बितरण गरेकाे स्मरण गराउदै अाफ्नै कार्यकालमा ठाटि मा थुप्रै बिकास मा परिवर्तन गरेकाे दाबि गर्नु भयाे यसैले वडा, गा पा मा हार्ने छुट नभएको बताएका छन । अबकाे एजेन्डा राजनितिक दलले बिकास काे प्रतिशप्रदा गर्नुपर्ने , कुरामा जाेड दिनु भयाे उहाले यसै पालामा बिरा बगर देखि डाडासिरि सम्म सडक पिच लाई पहिलो प्रथामिकता मा राख्ने कुरामा जाेडदिनुभयाे पाटिले पहिलाे स्थानीय निर्वाचन मा बाेलेका प्रतिबद्धता , घाेषणा पत्र मा उल्लेख भएका कुरा अाफ्नै कार्यकालमा पूरा गरेकाे बताएका छन बाकि अधुरा काम अाउने गठबन्धनका उम्मेदवार ले पूरा गर्ने बताए बिशिस्ट अतिथि नेपाली काग्रेस महासमिति सदस्य नृप साउद रहनु भएका थिए । साउदले ,,, मेल्लेख मा गठबन्धन काे जित पक्का भएकाे ले गठबन्धन मा सबैले इमानदारीता का साथ गठबन्धनको परिपालना गर्नुपर्ने बताएका छन ।अामसभामा नेकपा माअाेवादि केन्द्र का प्रदेश कमिटी सदस्य लाेक बहादुर बाेहरा अबिरल ले व्यवस्था परिवर्तन पछि अबस्था परिवर्तन गर्न गठबन्धन का उम्मेदवार नै विजय गराउनुपर्ने बताएका छन अामसभामा मेल्लेख गाउपालिका उपाध्यक्ष तथा नेपाली काग्रेस प्रदेश सदस्य धन बहादुर शाहि नेकपा माअाेवादि केन्द्र प्रदेश कमिटी सदस्य भिम बहादुर बुढा सुवास ईश्वरी थापा अर्जुन धामी गठबन्धन काे तर्फबाट पालिका अध्यक्ष ज्वालासिंह साउद पालिका उपाध्यक्ष का उम्मेदवार नृप बहादुर खडका काङ्ग्रेस नेता सेर बहादुर शाह पदम खड्का लगायत नेता कार्यकर्ता मेल्लेख गाउपालिका मा गठबन्धनका उम्मेदवार नै बिजय हुने बताएका छन ।