समाचार

रामारोशन गाउँपालिकाको रसुवा बाढीपीडितका लागि २९ लाख १५ हजार सहयोग

अछाम । अछामको रामारोशन गाउँपालिकाले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २९ लाख १५ हजार ९ सय ६६ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले विपद्बाट

पैरवी खबर

३ दिन देखि बेपत्ता ८१ वर्षीया सुर्जा लुहारको जंगलबाट उद्धार

साँफेबगर — साँफेबगर नगरपालिका–१ बैजनाथ कालिमाटीकी ८१ वर्षीया सुर्जा लुहार सात दिनदेखि बेपत्ता भएपछि जङ्गलबाट उद्धार गरिएको छ। नगर प्रहरीसहित स्थानीयवासीको टोलीले सोमबार बिहान करिब ११ः३१ बजे लुहारलाई जङ्गलबाट उद्धार गरेको हो । बायाँ हातमा चोट लागेको अवस्थामा फेला परेकी लुहारलाई थप उपचारका लागि बयलपाटा प्रादेशिक अस्पतालमा भर्ना गरिएक जनाइएको


पैरवी खबर
चौथो अध्यक्ष कपको उपाधि नवदुर्गा डडेल्धुरालाई

अछाम,। मेल्लेख गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि डडेलधुराको नवदुर्गा गाउँपालिकाले जितेको छ। फाइनल खेलमा सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नवदुर्गाले उपाधि हात पारेको हो। उपाधिसँगै नवदुर्गाले नगद २ लाख ५१ हजार १०१ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा द्वितीय भएको


पैरवी खबर
सुदूरपश्चिम सरकारको साझा कार्यक्रम सार्वजनिक

कैलाली, भदौ २२ गते । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबिचको सहकार्यमा बनेको संयुक्त सरकारले प्रदेश सञ्चालनका लागि ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट र नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबिचको सहमतिका


पैरवी खबर
अछाममा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अनिश्चितकालका लागि अवरुद्ध

अछाम । अछाममा राष्ट्रिय परिचयपत्रनसम्बन्धी सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय अछामले सोमबार जारी गरेको सूचनाअनुसार कार्यालयबाट नियमित रूपमा प्रवाह हुँदै आएको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा २०८३/०५/१९ गतेदेखि एकाएकी परेको चट्याङका कारण उक्त कार्य गर्ने यन्त्र पूर्ण रूपमा खराब भएपछि अवरुद्ध भएको हो। यन्त्रमा खराबी आएपछि नयाँ यन्त्र


पैरवी खबर
अछामको जनाली झरना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै

मंगलसेन–७ मा रहेको करिब सय मिटर अग्लो झरना हेर्न दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्न थाले अछाम । अछामको मंगलसेन नगरपालिका–७ मा रहेको जनाली झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ। करिब सय मिटर अग्लो स्थानबाट खस्ने झरनाको मनोरम दृश्य अवलोकन गर्न मंगलसेन नगरपालिकासहित छिमेकी स्थानीय तहबाट


पैरवी खबर
अछामको जनाली झरना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै

मंगलसेन–७ मा रहेको करिब सय मिटर अग्लो झरना हेर्न दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्न थाले अछाम । अछामको मंगलसेन नगरपालिका–७ मा रहेको जनाली झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ। करिब सय मिटर अग्लो स्थानबाट खस्ने झरनाको मनोरम दृश्य अवलोकन गर्न मंगलसेन नगरपालिकासहित छिमेकी स्थानीय तहबाट


पैरवी खबर
चौलानी नदी पहिरोले थुनिएपछि मुख्यमन्त्री भट्टद्वारा सम्भावित जोखिमप्रति सतर्क रहन निर्देशन

धनगढी । दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले घटनाबारे जानकारी लिनुभएको छ। मुख्यमन्त्री भट्टले अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित निकायका अधिकारीहरूसँग घटनाको अवस्थाबारे जानकारी लिनुभएको हो।


पैरवी खबर
आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धापूर्वक मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। सोही आधारमा आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’का रूपमा मनाउने गरिन्छ। जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजा, प्रवचन,


पैरवी खबर
भोटेकोसी बाढीमा हराएका सुदूरपश्चिमका नागरिकको खोजीमा कुनै कसर बाँकी राख्दैनौँ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसी बाढीमा हराइरहेका सुदूरपश्चिमका नागरिकको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ। बाढीमा हराएका आफन्तजनको खोजीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडित परिवारसँग भेटघाट गर्दै मुख्यमन्त्री भट्टले हराइरहेका नागरिकको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिने बताउनुभयो। हराइरहेकाहरूको खोजी तथा उद्धारका


पैरवी खबर