म्याग्दी। बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ । जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी
साँफेबगर । साँफेबगर नगरपालिका–१२, खप्तड अछाममा महिला सञ्जालको आयोजना तथा वडा कार्यालयको सहयोगमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। महिला सञ्जालकी अध्यक्ष बिमला रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष जनक कडायत प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वडाका महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा महिला एकता, आपसी सद्भाव तथा
साँफेबगर । ६२ औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा अछामको साँफेबगर नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। साँफेबगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरुको बौद्धिक क्षमता, ज्ञान तथा सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा किण्डर गार्डेन एकेडेमी प्रथम,
साँफेबगर । साँफेबगर नगरपालिका–४ एयरपोर्ट बजारमा रहेको गणेश मन्दिरमा हरेक वर्ष आयोजना हुँदै आएको गणेश मेला यस वर्ष पनि विविध कार्यक्रमसहित मनाइने भएको छ। साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा स्थानीय परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको गणेश मेलामा गणेश भगवानको पूजा आराधनासँगै स्थानीय कला
अछाम । अछामको मंगलसेन नगरपालिका–३ तिखाडास्थित शिवनिवास आधारभूत विद्यालय पछिल्लो समय नमुना विद्यालयका रूपमा अघि बढ्न थालेको छ। विद्यालयले हरेक वर्ष नयाँ योजना थप्दै लैजानुका साथै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गर्दै गएपछि विद्यालय नमुनाका रूपमा स्थापित हुँदै गएको हो। विद्यालयमा पछिल्लो समय गुणस्तरीय भौतिक संरचना निर्माणसँगै
अछाम — मंगलसेन नगरपालिका–३ स्थित बिरालतोली टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको छ। खानेपानी तथा सरसफाइका पाँच प्लस एक सूचक पूरा गरेपछि बुधबार आयोजित विशेष कार्यक्रममार्फत टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको हो। घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माण सम्पन्न भई बिरालतोलीका घरघरमा ‘एक घर,
रमेश पुरुष अछाम । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा आस्था नेपाल र वाक नेपालद्वारा संचालित हातेमालो बालकल्याण परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षात्मक बैठक तथा सार्बजनिक लेखापरीक्षण सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा अनुगमनबाट प्राप्त उपलब्धि, सिकाइ तथा चुनौतीबारे छलफल गर्दै आगामी दिनमा परियोजनालाई थप प्रभावकारी र परिणाममुखी बनाउन
साँफेबगर । अछामको साँफेबगर नगरपालिकामा आयोजित अपाङ्गता भएका नागरिकलाई परिचयपत्र वितरण शिविरबाट १४ जना अपाङ्गता भएका नागरिकले अपाङ्गताको परिचय पत्र प्राप्त गरेका छन्। साँफेबगर नगरपालिकाको आयोजना तथा आस्था नेपाल र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘महिला र सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि परियोजना–ए
धनगढी । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले भोटेकोसी बाढीपीडितका लागि २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन गर्दै उक्त रकम निकासा गरी प्रधानमन्त्री दैवी प्रकोप
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताउनु भएको छ । सुदुरपश्चिम प्रदेश बादी उत्थान बिकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार गरिब, असहाय र भुइँमान्छेको सरकारका रूपमा स्थापित गर्ने गरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको