अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै अछाम क्षेत्र नं. १ मा रामबहादुर कुँवरले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कुँवरले पार्टी संगठनलाई सुदृढ बनाउने, पारदर्शी तथा अनुशासित नेतृत्व विकास गर्ने, सबैको सहभागिता सुनिश्चित गर्ने र न्याय तथा समानतामूलक समाज निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता सार्वजनिक गरेका छन्।
बालमैत्री र पोषणमैत्री पालिका बनाउने अभियानमा मेल्लेख गाउँपालिका बालबालिका लक्षित बजेट बढाउनेदेखि बालविवाह न्यूनीकरणसम्म दुई दिने अभिमुखीकरण असाेज ४ मेल्लेख अछाम, मेल्लेख । बालबालिकाको अधिकार, पोषण तथा संरक्षणलाई स्थानीय विकासको प्राथमिकतामा राख्दै २०८७ सालभित्र बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्यका साथ मेल्लेख गाउँपालिकामा दुई दिने अभिमुखीकरण कार्यक्रम
अछाम । नेपाल नेत्र ज्योति संघ , गेटा आँखा अस्पतालको आयोजनामा अछामको साँफेबगरमा दुई दिने आँखा शिविर सञ्चालन हुने भएको छ। आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार शिविर साँफेबगर ४ स्थित जनकल्याण माध्यमिक विद्यालय, अछाममा २०८३ यही असोज १४ र
अछाम । नेपाल नेत्र ज्योति संघ , गेटा आँखा अस्पतालको आयोजनामा अछामको साँफेबगरमा दुई दिने आँखा शिविर सञ्चालन हुने भएको छ। आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार शिविर साँफेबगर ४ स्थित जनकल्याण माध्यमिक विद्यालय, अछाममा २०८३ यही असोज १४ र
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नेपालको संविधानले जनताको सर्वोच्चता कायम गर्दै सबै नागरिकका अधिकार सुनिश्चित गरेको बताउनुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले संविधानले नेपालका सबै जातजाति, भाषा, धर्म र संस्कृति मान्ने नागरिकको अधिकार सुनिश्चित गरेको बताउनुभयो। उहाँले नेपालको संविधान
अछाम । अछामको साँफेबगरमा महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकाससम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकास, स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह तथा नेतृत्वसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला आज सम्पन्न भएको हो। बुढीगंगा नगरपालिका, बाजुरा र मेल्लेख गाउँपालिका, अछामको समन्वयमा सञ्चालन
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न नौवटा बैङ्कमा रु १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ मौज्दात छ । त्यस्तै, कोषका दुई वटा बैङ्कमा रहेको डलर खातामा रु दुई करोड
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ । यस अफर अन्तर्गत रु. ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ $
अछाम । महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले अछामको साँफेबगरमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ। महिला जनप्रतिनिधिहरूका लागि नेतृत्व क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठी यही असोज १ गतेदेखि २ गतेसम्म सञ्चालन हुने जनाइएको छ । बुढीगंगा नगरपालिका, बाजुरा र मेल्लेख गाउँपालिका, अछामको समन्वयमा सुरु कार्यशालाको आर्थिक सहयोग जर्मन
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको छ। प्रतिनिधि सभामा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्न तथा सुझावको जवाफ दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री