अछाम — मंगलसेन नगरपालिका–१ मा रहेको प्रगतिशील आधारभूत विद्यालयका बालबालिकाले आफ्नो खाजाखर्च कटाएर रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयका बालबालिकाले घरबाट आमाबुबाले खाजाका लागि दिएको रकममध्ये एक दिनको खाजा नखाई उक्त रकम बाढीपीडितका लागि सहयोग गरेका हुन् । विद्यालयका शिक्षक हिम्मतबहादुर रावलका
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन र
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ। आफ्नो प्रतिबद्धताअनुसार सेती प्रादेशिक अस्पतालको दोस्रो पटक अनुगमन गर्दै मुख्यमन्त्री भट्टले अस्पतालमा आउने कुनै पनि नागरिक सेवा लिनबाट वञ्चित हुन नहुने बताउनुभयो। उहाँले अस्पतालमा उपलब्ध स्रोतसाधन र जनशक्तिको
अछाम — मंगलसेन नगरपालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम मंगलबारदेखि सुरु भएको छ। सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिकाका १४ वटै वडामा रहेका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधिको समीक्षा गरिँदैछ। साथै, आगामी आर्थिक वर्षमा
अछाम — मंगलसेन नगरपालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम मंगलबारदेखि सुरु भएको छ। सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिकाका १४ वटै वडामा रहेका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधिको समीक्षा गरिँदैछ। साथै, आगामी आर्थिक वर्षमा
अछाम । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मंगलसेन नगरपालिकाअछामले ३४ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको निर्णयअनुसार नगर विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको सेवासुविधाबाट बाँकी रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप
साँफेबगर । अछामको साँफेबगर क्षेत्रमा करिब एक महिनादेखि खाना पकाउने रेडियन्ट र सैपाल ग्यासको अभाव हुँदा सर्वसाधारण उपभोक्ता समस्यामा परेका छन्। ग्यासको नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्र धाउनुपर्ने अवस्था आएको छ। बिक्री केन्द्र डिलरमा धाउदा पनि खाली सिलिन्डर बोकेर घर फर्किनु परेको उपभोक्त
प्राकृतिक विपत्तिका कारण बाढी तथा पहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले मास ह्यूमन रिसोर्स परिवार काठमाडौंले १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ। बाढी तथा पहिरोका कारण प्रभावित परिवारहरू कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा मानवीय सहयोग आवश्यक रहेको भन्दै मास ह्यूमन परिवारले उक्त रकम सहयोग गरेको जनाएको
भदौ १३, अछाम । अछामको मेल्लेख गाउँपालिकाले प्राकृतिक विपद्बाट प्रभावित तथा पीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक ज्वाला सिंह साउदको अध्यक्षतामा भदौ १३ गते बसेको विपद् व्यवस्थापन समितिको बैठकले
अछाम । रसुवा क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अछामको चौरपाटी गाउँपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिका अध्यक्ष भीम बहादुर साउदका अनुसार बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोरेका