अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर ०५ नवाठाना बस्ने बुवा रन सिंह तिरुवा , आमा इन्द्र तिरुवा को छोरा वर्ष ३३ को चक्र तिरुवा लामो समय देखि बिरेन्द्रनगर सुर्खेतमा जय शंकर सप्लायर्स नामक पसलमा काम गर्दै आएको र २०७८ असोज २८ बाट निज ब्यक्ति जय शंकर सप्लायर्सबाट र पारिवारिक सम्पर्क बाट हाल सम सम्पर्क विहिन रहेकोले उक्त ब्यक्तिलाइ कोहिकसैले भेटाउनु भएमा नजिकैको प्रहरी कार्यालय तथा तपशिलमा उल्लिखित ब्यक्तिहरुलाइ सम्पर्क गरि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिन्छ ।
धुर्ब ठकुल्ला ९८४८४१४४६१
नरेश तिरुवा ९८६४३५५०५०
गणेश तिरुवा९८६८५१३९९६