समाचार

अधिकारमूलक अवधारणा तथा नेटवर्किङ तालिम सम्पन्न

साँफेबगर । नागरिक समाज संस्थाका पदाधिकारीहरुका लागि पैरवी रणनिति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी ३ दिने क्षमता विकास तालिम साँफेबगरमा सम्पन्न (भएको छ । पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता (WE-CAN) परियोजनाको आयोजनामा सम्पन्न भएको हो । पिसविन, वाक नेपाल र समविकास नेपालद्वारा सञ्चालित (WE-CAN)

पैरवी खबर

वैजनाथ मावि पायलमा पूजा, हवन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने -pairabi khabar

अछाम । चौरपाटी गाउँपालिका वडा नं. ४ पायलस्थित वैजनाथ माध्यमिक विद्यालय परिसरमा धार्मिक विधिअनुसार भव्य रूपमा भूमी पूजा आयोजना हुने भएको छ। माघ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भूमी पूजामा षडाङ्ग रुद्री पाठ, राति सत्यनारायणको पूजा, हवन, जपसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । शिक्षा क्षेत्रको दीर्घकालीन विकास र


पैरवी खबर
साँफेबगर–३ मा नेकपा वडा स्तरीय भेला सम्पन्न, निर्वाचन परिचालन समिति गठन

साँफेबगर – अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा नेपाली कम्युनिस्ट पार्टीको वडा स्तरीय भेला सम्पन्न भएको छ। भेलाको अध्यक्षता पुरन कुँवरले गर्नुभएको थियो। भेलामा निर्वाचन परिचालन समिति संयोजक हिक्मत कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने उप–संयोजक रंग बहादुर ठकुल्ला, प्रवास समन्वय संयोजक आकाश कुँवर तथा सांस्कृतिक संयोजक


पैरवी खबर
जैशी दम्तीले स्थापना गरे छोरीको सम्झनामा अक्षय कोष

अछाम – अछाम जिल्लाको ढकारी गाउँपालिका वडा न ८ का रतन प्रसाद जैशी र निर्मला देवकोटाले आफ्नो छोरीको सम्झनामा अक्षयकोष स्थापना गरेका छन । आफ्नो मृतक छोरी हमिशा कुमारी जैशीको सम्झना स्वरुप हमिशा स्मृति छात्रवृति अक्षयकोष स्थापना गरेका हुन । मृतक हमिशाको जन्मदिनको अवसरमा वडा न ६ मा रहेको पञ्चज्योती


पैरवी खबर
दुःखद घडीमा मेरो माइक्रोफाइनान्सको साथ: चम्पादेवी लुहारलाई किरियाखर्च स्वरुप २१ हजार राहत

अछाम–मेरो माइक्रो फाइनान्स शाखा कार्यालय साँफेबगर अछामद्वारा चम्पादेवी लुहारलाई काजकिरिया राहत स्वरुप रु २१ हजार हस्तान्तरण गरिएको छ । साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवी स्थित सहनशीलता महिला केन्द्र अन्तर्गत केन्द्र नं. १३ झकालेकी सदस्य चम्पादेवी लुहारलाई काजकिरिया राहत स्वरुप रु. २१ हजार हस्तान्तरण गरिएको हो । उहाँका श्रीमान मोहन


पैरवी खबर
वैद्यनाथ धाम अछाममा आयोजित माघे संक्रान्ति मेला सम्पन्न

तपेन्द्र कुँवर अछाम । साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथस्थित वैद्यनाथ धाममा माघे संक्रान्तिको अवसरमा आयोजित माघे संक्रान्ति मेला सम्पन्न भएको छ । वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोकुल भाटको अध्यक्षतमा भएको मेलामा सूदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहनु भएको थियो ।मन्त्री खड्काले वैद्यनाथ


पैरवी खबर
गाउँपालिका अध्यक्ष बिसी द्धारा १२ जना विद्यार्थीलाई आर्थिक सहयोग

अछाम । अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले आफ्नो सेवा सुविधाबाट विद्यार्थीलाई नगद प्रदान गर्नुभएको छ । पालिकाको वडा न ३ भैरबस्थानमा रहेको बसुन्धरा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीले विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत


पैरवी खबर
हात्तिकोटमा बाघको आक्रमणबाट मृत बाख्राको बिमा दाबी भुक्तानी

अछाम । मेल्लेख गाउँपालिका–८, हात्तिकोटमा अवस्थित कमल एण्ड कपिल बाख्रा फर्ममा पालिएका १३ वटा बाख्रामध्ये बाघको आक्रमणका कारण ९ वटा बाख्राको दुर्भाग्यपूर्ण रूपमा मृत्यु भएको थियोे । फर्ममा रहेका सबै बाख्राहरू युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड साँफेबगर मार्फत समयमै बिमा गरिएको हुँदा घटनापछि आवश्यक कागजात संकलन गरी बिमा दाबी प्रक्रिया अघि


पैरवी खबर
पातलकोटमा रैथाने बालीको संरक्षण सम्बन्धि “पैरवी अभियान” कार्यक्रम सम्पन्न

साँफेबगर – रैथाने बालीको संरक्षण सम्बन्धि पातलकोटमा “पैरवी अभियान” कार्यक्रम सम्पन्न भएको छ । W.H.H .पीसविन नेपाल , वाक नेपाल र समविकास नेपालको WE CAN परियोजना अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटको समन्वयमा रैथाने बालीको संरक्षण सम्बन्धि “पैरवी अभियान” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अब देखि आफुहरुले बजारमा


पैरवी खबर
पातलकोटमा रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान सम्पन्न

साँफेबगर – रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान पातलकोटमा सम्पन्न भएको छ । W.H.H .पीसविन नेपाल , वाक नेपाल र समविकास नेपालको WE CAN परियोजना अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटको समन्वयमा “रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अब देखि आफुहरुले बजारमा पाइने


पैरवी खबर