समाचार

मंगलसेन ६ का किसानहरुले १५ लाख ५२ हजारको मकै बेचे

अछाम । मंगलसेन नगरपालिका वडा न ६ का किसानहरुले यो वर्ष १५ लाख ५२ हजारको मकै बेचेका छन । गत वर्ष १० लाखकको मकै बेचेका किसाहरुले यो वर्ष गत वर्षको भन्दा ५ लाख बढीको मकै बेचेका हुन । वडा भरिका किसानले फलाएको २६ हजार ७ सय ६० केजी मकै बेचेर

पैरवी खबर

अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ-अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन


पैरवी खबर
आफ्नो जन्मदिनको अवसरमा वैद्यनाथ वेद विद्याश्रमका बटुकलाई कम्बल र शैक्षिक सामाग्री वितरण

साँफेबगर – जन्मदिनको विशेष अवसरलाई अर्थपूर्ण बनाउँदै समाजसेवी एवंम् साँफेवगर नगरपालिका कार्यपालिका सदस्य मुकेश सुनारले शैक्षिक सामग्री तथा न्यानो कम्बल वितरण गर्नुभएको छ । कार्यपालिका सदस्य सुनारले साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथस्थित वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत वटुकहरूलाई शैक्षिक सामग्री तथा ६ वटा न्यानो कम्बल वितरण गर्नुभएको छ ।सामाजिक उत्तरदायित्व अन्र्तगत


पैरवी खबर
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्‍याली

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्‍याली गरिएको छ। सोमबार विश्व एड्स दिवस २०८२ को अवसरमा घुघुरकोटको कोटवाडा टोलमा  र्‍याली पछि सन्देश मुलक देउडा खेल पनि खेलिएको थियो। ३८ औं विश्व एड्स दिवस अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने


पैरवी खबर
मार्कुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उदघाटन

साँफेबगर – प्रविधिको सहि सदुपयोग गरौं , लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उदघाटन गरिएको छ । वडा स्तरीय महिला संजाल चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुको आयोजना , चौरपाटी गाउँपालिकाको आर्थिक सहयोग र WECAN परियोजना


पैरवी खबर
‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने

काठमाडौँः सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरू गरेको छ। भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि यस किसिमका बसोबास भएका समुदायको उचित व्यवस्था गर्ने उद्देश्यले जिल्लाका स्थानीय तहसँग समन्वय गरी लगत तयार गर्न लागिएको मन्त्रालयका सहायक प्रवक्ता दामोदर


पैरवी खबर
साँफेबगरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उदघाटन

साँफेबगर – प्रविधिको सहि सदुपयोग गरौं , लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उदघाटन गरिएको छ । साँफेबगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा साँफेबगर सामुदायिक सिकाइ केन्द्र , आस्था नेपाल , सेबक नेपाल , वाक नेपाल , समविकास नेपाल, पिसवीन


पैरवी खबर
साँफेबगर नगरपालिकाले स्व.दिनेश बाब्लीको परिवारलाई रु.५ लाख दिने

साँफेबगर – साँफेबगर नगरपालिकाले स्व.दिनेश बाब्लीको परिवारलाई राहत स्वरुप रु.५ लाख दिने भएको छ । नगरपालिकाले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु .५ लाख आर्थिक सहयोग गर्ने आज कार्यपालिकाको बैठक बाट निर्णय गरेको छ । पालिकाको अघिल्लो कार्यपालिकाको बैठकमा ३ लाख दिने निर्णय गरिएको थियो , आजको


पैरवी खबर
पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गर्नुभएको छ । संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन


पैरवी खबर
डा.भीम रावल पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन तयार, २७ गते एकता कार्यक्रम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि बृहत अभियान चलाइरहेका बेला पछिल्ला दिनमा अभियान चलाइरहेका कम्युनिस्ट नेता भीम रावल पनि समाहित हुने पक्का भएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि र रावलबिच आज भएको छलफलमा एकताको कार्यक्रम गर्ने २६ वा २७ गते गर्ने, समाहित हुने सैद्धान्तिक सहमति भएकाे र


पैरवी खबर