साँफेबगर – दलित संजाल , दलित महिला संजाल , दलित महिला वडा सदस्य , र कार्यपालिका सदस्यहरु लाई मानव अधिकार , सामाजिक रुपान्तरण , नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि २ दिने अभिमुखिकरण साँफेबगरमा सुरु भएको छ । साँफेबगर नगरपालिकाको आर्थिक सहयोग र दलित नगर संजाल साँफेबगर
किरण धामी असार ६, डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटी स्थित दिपायल सायल सडक खण्डमा सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
साँफेबगर । विरखम्ब चिरकिट्टे चौपायाखाली सडकको स्तरोन्नतिको कार्य सुरु भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ३ स्थित विरखम्ब चिरकिट्टे चौपायाखाली सडकको स्तरोन्नति कार्यको एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उक्त सडक स्तरोन्नतिको उद्घाटन गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले गर्नु भएको थियो । सडकलाई थप व्यवस्थित गर्नका लागि
साँफेबगर । ”स्थानीय स्रोतको उपभोग स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम चौरपाटी गाउँपालिका ७ मार्कुमा सम्पन्न भएको छ । स्वास्थ्य चौकी मार्कुका अध्यक्ष एवं वडा अध्यक्ष ललित बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा
काठमाडौँ । राष्ट्रिय दलित गोलमेच सम्मेलन बिहीबारदेखि काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ । वार्षौँदेखि दलितमाथि हुँदै आएको जातीय तथा सामाजिक बिभेदको समिक्षा गर्दै दलित आन्दोलनलाई नयाँ दिशा दिनका लागि सम्मेलन आयोजना गरिको हो । कार्यक्रमको उद्घाटन गर्दै गोलमेच सम्मेलनका संयोजक तथा दलित अभियन्ता डाक्टर निर्मल कुमार बिश्वकर्माले गोलमेच
हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक
२१ जेठ, साँफेबगर : जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस साँफेबगर नगरपालिकामा मनाइएको छ। साँफेबगर नगरपालिकाको आर्थिक सहयोग र दलित नगर संजाल साँफेबगरको आयोजनामा दिवस मनाइएको हो । दलित नगर संजालका अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा भएको दिवस कार्यक्रममा साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर
२१ जेठ, आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
सुरज सुनार, अछाम जेठ २० – “दलितका लागि दलित अभियान” का संयोजक खगेन्द्र सुनारसँग एक अनौपचारिक भेटघाट कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। कार्यक्रममा विविध पृष्ठभूमिका युवा, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। भेटघाटको क्रममा संयोजक सुनारले दलित समुदायको वर्तमान अवस्था, राजनीतिक सहभागिता, सामाजिक न्याय, तथा सशक्तिकरणका मुद्दामा गहन
१८ औं गणतन्त्र दिवस अछाम सदरमुकाम मङ्गलसेनमा मनाईएकाे छ । जिल्ला स्तरीय गणतन्त्र दिवस समारोह समितिकाे आयाेजनामा प्रभातफेरी सहित दिवस मनाईएकाे हाे । जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा भएको औपचारिक समारोहमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, नेपाली काङ्ग्रेसका कार्यवाहक