समाचार

नेकपाका कार्यकर्ताद्वारा रास्वपाका कार्यकर्ता लाई दुर्व्यवहार भनिएको बारे “प्रेस वक्तव्य”

प्रेस वक्तव्य यही फागुन ७ गते रामारोशन गाउँपालिकाको वडा नं ५ चौकामा नेपाली कम्युनिस्ट पार्टीको भव्य चुनावी सभा भइरहेको बेला दक्षिण तर्फबाट सहभागीहरुको बिचमा एउटा बोलेरो गाडी हुइँकिँदै आयो । गाडीका झ्याल खोलिएका थिए र ठूलो स्वरमा माइक बजाइएको थियो । साथै एक जनाले गाडीबाट बाहिर टाउको र हात निकाल्दै

पैरवी खबर

प्रजातन्त्र दिवसको अवसरमा घोडासैनको लम्चुमा बृहत देउडा कार्यक्रम हुने

प्रजातन्त्र दिवसको अवसरमा अछामको ढकारी गाउँपालिका वडा न ८ घोडसैनमा देउडा कार्यक्रमको आयोजना गरिएको छ । वडामा रहेको आमा समूहको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो देउडा हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृति जोगाऔ, प्रजातन्त्र दिवस मनाऔ भन्ने नाराका साथ वडा न ८ को लम्चुमा बृहत देउडा कार्यक्रमको आयोजना गरिएको हो ।


पैरवी खबर
अछामको साँफेबगर नगरपालिकामा अटो दुर्घटना एकै घरका ३ जना गम्भीर घाइते

५ फागुन २०८२ साँफेबगर – अछामको साँफेबगर नगरपालिकामा अटो दुर्घटना भएको छ । साँफेबगर नगरपालिकाको वडा नम्बर ४ मस्टामाण्डौमा आज दिउँसो करिब ११ बजे तिर सु. प. प्र. ०० १ ह ६९८५ नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा परि मस्टामाण्डौ घर भएका चालक शंकर टमट्टा सहित उनकै घरका ३


पैरवी खबर
हराएको व्यक्तिको खोजी गरिदिन सबैमा विनम्र अनुरोध

नन्दे साउँद नामका व्यक्ति मेल्लेख बजार अछाम बाट आज तेस्रो दिनसम्म पनि सम्पर्कविहीन हुनुहुन्छ। परिवार तथा आफन्तजनले निरन्तर खोजी कार्य जारी राखे पनि हालसम्म भेटिनु भएको छैन। उहाँको खोजी कार्यमा सहयोग गरिदिन सम्पूर्ण आफन्तजन, साथीभाइ तथा सर्वसाधारणमा हार्दिक अपिल गर्दछौँ। 📌 यदि कसैले उहाँलाई कतै देख्नुभएको छ वा कुनै जानकारी


पैरवी खबर
बसभित्रै अचेत भेटिएका युवकको मृत्यु

अछाम – आज विहान फागुन ०३ गते बिहान ०६:४५ बजे जिल्ला अछामको साँफेबगर नगरपालिका–१०, घुघुरकोट ठाँटीबजारस्थित प्रहरी पोष्टमा नियमित जाँचका क्रममा एक युवक अचेत अवस्थामा भेटिएका छन्। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३७९२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा अत्तरियाबाट बाजुरा जाने भन्दै चढी अन्तिम सीटमा बसेका जिल्ला बाजुरा,


पैरवी खबर
अछाम क्षेत्र नं. २ का उम्मेदवारहरुसंग विनायकमा खुला बहस गरियो

अछाम – अछाम जिल्ला क्षेत्र न २ का उम्मेदवारसंगको खुला बहस कार्यक्रम सम्पन्न भएको छ । अछाम सरोकार मंचकोे आयोजना र अछाम जेसीजको सह आयोजनामा भएको खुला बहस कार्यक्रम अछामको पंञ्चदेवल विनायक नगरपालिकामा भएको हो । सरोकारमंच अछामका कोषाध्यक्ष शंकर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि उमेदवारहरु समृद्ध अछाम बनाउने


पैरवी खबर
बागभिडी पिपलतोला युवा समूहद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अछाम – साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीस्थित बागभिडी पिपलतोला युवा समूहले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। विभिन्न व्यक्तिहरुबाट संकलित आर्थिक सहयोगबाट आयोजना गरिएको उक्त शिविरमार्फत १ सय ३५ जनाले स्वास्थ्य सेवा लिएको समूहका अध्यक्ष मनिष बुढाले जानकारी दिनुभयो। शिविरमा बयालपाटा प्रादेशिक अस्पताल र जिल्ला अस्पताल अछामको


पैरवी खबर
रामारोशन गाउँपालिकामा ३१औँ जनयुद्ध दिवस सादगीपूर्ण रूपमा मनाइयो

रामारोशन गाउँपालिकामा यस वर्ष ‘३१ औँ जनयुद्ध दिवस’ सादगीपूर्ण रूपमा मनाइएको छ। सधैंझैँ बृहत् कार्यक्रम गर्दै आएको गाउँपालिकाले यस पटक भने शहिदहरूको फोटोमा माल्यार्पण तथा चियापान कार्यक्रम गरी दिवस मनाएको हो। पालिका स्तर र वडा स्तरमा छुट्टाछुट्टै रूपमा सामान्य कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले वीर शहिदहरूको योगदानको


पैरवी खबर
मानिस हराएको सुचना !!!

स्थायी घर अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. ६, भाग्यश्वर (नदुकाना) भई हाल भारत, सुरत (बरछा) स्थित गौशाला शिव दर्शन अपार्टमेन्ट मा बस्दै आउनु भएका रोहित बिष्ट हिजो साँझ करिब ५:०० बजे मोबाइल चार्जमा राखी “१० मिनेटमा आउँछु” भनी घरबाट निस्कनु भएको थियो। तर हालसम्म घर फर्किनु भएको छैन र


पैरवी खबर
मंगलसेन -६ मा लगाईने एचपिभी खोप अभियानको सबै तयारी पुरा

अछाम – मंगलसेन नगरपालिका वडा न ६ का स्थानीय सरोकारवालाले एचपिभी खोप अभियान सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । माघ २७ गते बाट संचालन हुने यो अभियानका बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको सरोकारवाला संगको अभिमुखीकरण कार्यक्रममा सहभागि वडाका सरोकारवालाहरुले देशका सबै ठाउमा संचालन हुने


पैरवी खबर