काठमाडौं । नेपाल एडभेन्चर रनिङ फेडेरेसन (NARF) को दोस्रो साधारणसभा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव श्री रामचरित्र मेहता ज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभामा फेडेरेसनका गतिविधि, आगामी कार्ययोजना तथा एडभेन्चर रनिङ खेलको विकास र विस्तारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, प्रशिक्षक, खेलाडी तथा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. भीम बहादुर रावलले जेन्जी आन्दोलन कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि नभएको स्पष्ट पार्नुभएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर–६ षोडशामा आयोजित घरदैलो कार्यक्रमपछि बोल्दै नेता रावलले जेन्जी आन्दोलन देशको भविष्य, सुशासन स्थापना,
लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताएका छन्। शुक्रबार हिन्दु र बौद्ध धर्मगुरुहरुले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले लुम्बिनीको विकास संरक्षण र प्रवर्द्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व रहेको
अछाम । चौरपाटी गाउँपालिका–७ मार्कुका १२ वर्षीय बालक सुदिप बोगटी मृत अवस्थामा रुखमा झुन्डिएको फेला परेका छन्। घरबाट माघ २० गते बिहान करिब १० बजे हराएका सुदिप गाउँ नजिकैको बन क्षेत्रमा आज झुन्डिएको अवस्थामा भेटिएका हुन्। घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा
अछामको साँफेबगर नगरपालिका वडा नं. १३ बाब्लाको ठाडागडमा विरामी परेका भेडाको उपचार गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अछामले बाब्लाको ठाडागडामा चरीचरनका लागि ल्याईएका बाजुराका किसानका बिरामी भेडाको उपचार गरेको हो । १ हप्ता अगाडि देखि भेडामा देखिएको ईन्ट्रो टोक्सोमिया रोगको कारणले भेडाहरू धमाधम मर्न थालेपछि विज्ञ
चौरपाटी गाउँपालिका–७, मार्कु, अछाम निवासी १२ वर्षे बालक सुदिप बोगटी मिति २०८२ माघ २० गते आफ्नै घरबाट अन्दाजी बिहान १० बजेदेखि हराएका छन्। हराएका बालकको विवरण: • नाम : सुदिप बोगटी • उमेर : १२ वर्ष • वर्ण : गहुँगोरो • पहिरन : कालो रङको लुगा र सेतो चप्पल परिवार
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस दुर्घटनामा परेको हो। बिहिवार ७:३० मा पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट
नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम तुर्माखाँद गाउँपालिका वडा न ३ को भैरवस्थानमा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा बोल्दै उमेदवार बोगटीले आफुले सुरू गरेका अधुरा कामहरू पूरा गर्नका लागि पुन एक पटक मत दिन आग्रह गर्नुभएको छ । आफू २०७४ सालमा निर्वाचित हुदा क्षेत्र
अछाम जिल्लामा यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर विरूद्वको एच.पिभी खोप अभियान संचालन गरिने भएको छ । माघ २७ गते देखि फागुन १ गते सम्म यो अभियान संचालन गरिने भएको हो । जिल्लामा रहेका सबै विद्यालयहरूमा ६ कक्षामा अध्यानरत किशोरीलाई गत वर्ष झै यश वर्ष पनि खोप लगाईने जिल्ला स्वास्थ्य
अछाम । सहिद दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहको आयोजनामा सरसफाइ अभियान सम्पन्न भएको छ। सरसफाइ अभियानमा १९ वटा डस्टबिन तथा २० वटा राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ । कार्यक्रम अन्तर्गत नुनेपानीदेखि लुङ्रेली गाडसम्मको सडक क्षेत्रको फोहोर संकलन तथा व्यवस्थापन गरिएको थियो। वडा कार्यालय